

-
काठमाडौं : ७१औं संस्करणको युरोपेली च्याम्पियन्स लिग फुटबल आजदेखि शुरू हुँदैछ । प्रतियोगितामा आज राति ६ वटा खेल हुँदैछन् ।
राति साढे १० बजे पीएसभी र युनियन सेन्ट–गिलोसी तथा एथ्लेटिक क्लब र आर्सनल खेल्दैछन् । यस्तै राति पौने १ बजे युभेन्ट्स र बोरुसिया डर्टमन्ड, बेन्फिका र कराबाग एफके, टोटनहम हट्सपर र भिलारियल तथा रियल मड्रिड र मरसेली खेल्दैछन् ।
च्याम्पियन्स लिगमा सबैभन्दा सफल टोली रियल मड्रिडले अहिलेसम्म १५ पटक उपाधि जितेको छ । यस्तै एसी मिलानले ७, बार्यन म्युनिख र लिभरपुलले समान ६, बार्सिलोनाले ५ पटक उपाधि जितेको छ ।
News Desk 0 response मङ्लबार, भदौ ३१, २०८२

सम्बन्धित शीर्षकहरु
ललितपुर महानगरले आफ्नो क्षेत्रमा पर्ने चक्रपथमा ‘स्मार्ट स्ट्रिट लाइट’ जडान गर्दै
शनिबार, असार ६, २०८३-
एकताबद्ध भएर अघि बढे रास्वपालाई चुनौती दिने..
आइतवार, असार ७, २०८३ -
भारततर्फ हुने नेपाली चियाको निकासी ठप्प
आइतवार, असार ७, २०८३ -
बाँदरबाट बाली जोगाउन राखेको विद्युतीय धरापमा परेर..
शनिबार, असार ६, २०८३ -
ललितपुर महानगरले आफ्नो क्षेत्रमा पर्ने चक्रपथमा ‘स्मार्ट..
शनिबार, असार ६, २०८३ -
सफाईकर्मीको योगदानको कदर गर्दै ३० ‘अदृश्य नायक’..
शनिबार, असार ६, २०८३
-
एकताबद्ध भएर अघि बढे रास्वपालाई चुनौती दिने..
आइतवार, असार ७, २०८३ -
भारततर्फ हुने नेपाली चियाको निकासी ठप्प
आइतवार, असार ७, २०८३ -
बाँदरबाट बाली जोगाउन राखेको विद्युतीय धरापमा परेर..
शनिबार, असार ६, २०८३ -
ललितपुर महानगरले आफ्नो क्षेत्रमा पर्ने चक्रपथमा ‘स्मार्ट..
शनिबार, असार ६, २०८३ -
सफाईकर्मीको योगदानको कदर गर्दै ३० ‘अदृश्य नायक’..
शनिबार, असार ६, २०८३
-
उपसचिव र प्रमुख प्रशासकीय अधिकृतसहित ८८ कर्मचारीको..
शुक्रबार, जेष्ठ २९, २०८३ -
प्रधानमन्त्रीको अभिव्यक्तिले सुस्तामा भारतीय सुरक्षाकर्मी पसेको होइन..
शुक्रबार, जेष्ठ २९, २०८३ -
विश्वकप २०२६ : विश्व विजेता स्पेन र..
सोमवार, असार १, २०८३ -
विश्वकप फुटबलमा २४ वर्षपछि फ्रान्स र सेनेगलको..
मङ्लबार, असार २, २०८३ -
ई–पासपोर्ट प्रकरणमा देउवाका छोरा जयविर पनि तानिदै
मङ्लबार, असार २, २०८३



