

-
काठमाडौं : बङ्गलादेशमा चलिरहेको २० वर्षमुनिको साफ महिला च्याम्पियनशिपमा नेपालले श्रीलङ्कालाई दोस्रो खेलमा पनि हराएको छ ।
ढाकाको बसुन्धरा स्पोर्ट्स मैदानमा आज भएको खेलमा नेपालले श्रीलङ्कालाई ७–० गोलले हरायो । पहिलो हाफमा ४ गोल गरेको नेपालले दोस्रो हाफमा ३ गोल थप्यो । नेपालका लागि समीक्षा मगर र कुसुम खतिवडाले २र२ तथा पूर्णिमा राई, सरिताकुमारी नाथ र बिर्सना चौधरीले १र१ गोल गरे ।
प्रतियोगिताको यसअघिको भेटमा पनि नेपालले श्रीलङ्कालाई ७–० ले हराएको थियो । यस्तै नेपालले पहिलो खेलमा भूटानलाई ६–१ ले हराएको थियो भने दोस्रो खेलमा बङ्गलादेशसँग ३–२ ले पराजित भएको थियो ।
यो जीतसँगै नेपाल ४ खेलमा ९ अङ्कसहित गोल अन्तरका आधारमा तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । बङ्गलादेश ३ वटै खेल जित्दै ९ अङ्कका साथ दोस्रो स्थानमा छ ।
प्रतियोगितामा आजको दोस्रो खेलमा अहिले बेलुकी पौने ७ बजे भूटान र बङ्गलादेश खेल्दैछन् ।
सहभागी ४ वटा टोलीले एकअर्कासँग २ पटक खेलेपछि शीर्ष स्थानमा रहने टोली विजेता बन्नेछ ।
News Desk 0 response बिहिबार, साउन २, २०८२

सम्बन्धित शीर्षकहरु
ललितपुर महानगरले आफ्नो क्षेत्रमा पर्ने चक्रपथमा ‘स्मार्ट स्ट्रिट लाइट’ जडान गर्दै
शनिबार, असार ६, २०८३-
एकताबद्ध भएर अघि बढे रास्वपालाई चुनौती दिने..
आइतवार, असार ७, २०८३ -
भारततर्फ हुने नेपाली चियाको निकासी ठप्प
आइतवार, असार ७, २०८३ -
बाँदरबाट बाली जोगाउन राखेको विद्युतीय धरापमा परेर..
शनिबार, असार ६, २०८३ -
ललितपुर महानगरले आफ्नो क्षेत्रमा पर्ने चक्रपथमा ‘स्मार्ट..
शनिबार, असार ६, २०८३ -
सफाईकर्मीको योगदानको कदर गर्दै ३० ‘अदृश्य नायक’..
शनिबार, असार ६, २०८३
-
एकताबद्ध भएर अघि बढे रास्वपालाई चुनौती दिने..
आइतवार, असार ७, २०८३ -
भारततर्फ हुने नेपाली चियाको निकासी ठप्प
आइतवार, असार ७, २०८३ -
बाँदरबाट बाली जोगाउन राखेको विद्युतीय धरापमा परेर..
शनिबार, असार ६, २०८३ -
ललितपुर महानगरले आफ्नो क्षेत्रमा पर्ने चक्रपथमा ‘स्मार्ट..
शनिबार, असार ६, २०८३ -
सफाईकर्मीको योगदानको कदर गर्दै ३० ‘अदृश्य नायक’..
शनिबार, असार ६, २०८३
-
उपसचिव र प्रमुख प्रशासकीय अधिकृतसहित ८८ कर्मचारीको..
शुक्रबार, जेष्ठ २९, २०८३ -
प्रधानमन्त्रीको अभिव्यक्तिले सुस्तामा भारतीय सुरक्षाकर्मी पसेको होइन..
शुक्रबार, जेष्ठ २९, २०८३ -
विश्वकप २०२६ : विश्व विजेता स्पेन र..
सोमवार, असार १, २०८३ -
विश्वकप फुटबलमा २४ वर्षपछि फ्रान्स र सेनेगलको..
मङ्लबार, असार २, २०८३ -
भूमि प्रशासन कार्यालय मनाङका नासु ४० हजार..
आइतवार, जेष्ठ ३१, २०८३



