

-
अमेरिकी आक्रमणपछि इरानले समृद्ध युरेनियम पुनः प्राप्त गर्न सक्ने एक वरिष्ठ इजरायली अधिकारीले बताएका छन् ।
गएको महिना अमेरिकाले इरानका तीन वटा परमाणु केन्द्रमा बम आक्रमण गरेको थियो । इरानले तीमध्ये एउटा परमाणु केन्द्रबाट समृद्ध युरेनियम निकाल्न सक्ने इजरायली अधिकारीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गएको जुनमा इरानमाथि गरेको हवाई र क्षेप्यास्त्र आक्रमणले आणविक सुविधाहरू ध्वस्त पारेको बारम्बार दाबी गर्दै आएका छन् । यद्यपि केही अमेरिकी गुप्तचर एजेन्सीहरूले भने इरानी आणविक सुविधाहरू पूर्णरूपमा ध्वस्त भएकोमा शङ्का गर्दै आएका छन् ।
इरानले भने आणविक हतियार विकास गर्ने प्रयासलाई अस्वीकार गर्दै युरेनियमको सम्वर्द्धन शान्तिपूर्ण उद्देश्यका लागि भएको बताएको छ ।
अमेरिकाको वाशिङ्गटनमा पत्रकारहरूलाई दिइएको ब्रिफिङ्गमा वरिष्ठ इजरायली अधिकारीले गुप्तचर सूचनाले इरानको धेरैजसो समृद्ध युरेनियम इस्फहानमा गाडिएको सङ्केत गरेको बताएको खबरमा उल्लेख छ ।
News Desk 0 response शुक्रबार, असार २७, २०८२

सम्बन्धित शीर्षकहरु
-
श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि २०८३..
आइतवार, कार्तिक २३, २०८३ -
फ्रान्समा विद्यार्थी र शिक्षकद्वारा मङ्गलबार पुनः हडतालको..
आइतवार, कार्तिक २३, २०८३ -
लक्ष्मी पूजाको रातलाई किन भनिन्छ ‘सुखरात्रि’ ?..
आइतवार, कार्तिक २३, २०८३ -
रुस–युक्रेन युद्ध अन्त्य गर्न सम्झौता हुन सक्ने..
शनिबार, कार्तिक २२, २०८३ -
डा. गोविन्द केसीले अनशन तोडे, यस्ता छन्..
शनिबार, कार्तिक २२, २०८३
-
श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि २०८३..
आइतवार, कार्तिक २३, २०८३ -
लक्ष्मी पूजाको रातलाई किन भनिन्छ ‘सुखरात्रि’ ?..
आइतवार, कार्तिक २३, २०८३ -
डा. गोविन्द केसीले अनशन तोडे, यस्ता छन्..
शनिबार, कार्तिक २२, २०८३ -
कात्तिक कृष्ण त्रयोदशी : आज काग तिहार..
शनिबार, कार्तिक २२, २०८३ -
प्रेस स्वतन्त्रताप्रति सरकार पूर्ण प्रतिबद्ध छ :..
शुक्रबार, कार्तिक २१, २०८३
-
शैक्षिक भ्रमणको प्रमुख गन्तब्य तनहुँको झाँगाझोली
शुक्रबार, कार्तिक २१, २०८३ -
नेपाल प्रहरीमा राजनीतिक दलमा भन्दा चर्को गुटबन्दी
बुधबार, कार्तिक १९, २०८३ -
उद्योग वाणिज्य महासंघका अध्यक्षको छायामा पोखरा क्षेत्रको..
शुक्रबार, कार्तिक १४, २०८३ -
न्यायालयको गरिमा जोगाउन होटल भेटको सत्यतथ्य सार्वजनिक..
शनिबार, कार्तिक १५, २०८३ -
पुषमा घर जाने प्रहरीका उच्च हाकिमको संख्या..
मङ्लबार, कार्तिक १८, २०८३


