

-
काठमाडौं : इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा पन्जाब सुपर किङ्ग्सले लखनउ सुपर जायन्ट्सलाई ३७ रनले हराएको छ ।
हिजोको खेलमा जीतको लागि पन्जाबले दिएको २ सय ३७ रनको लक्ष्य पछाएको लखनउ २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ९९ रनमा समेटियो ।
लखनउका लागि आयुष बडोनीले सर्वाधिक ७४ रन बनाए । अब्दुल सामदले ४५ रन जोडे । पन्जाबका अर्षदीप सिंहले ३ विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पन्जाबले २० ओभरमा ५ विकेट गुमाउँदै २ सय ३६ रन बनाएको थियो । उसका प्राभसिम्रन सिंहले सर्वाधिक ९१ रन बनाए । श्रेयस अय्यरले ४५ रन जोडे । लखनउका आकाश सिंह र दिगभेष राथीले समान २ विकेट लिए ।
आईपीएलमा सात खेल जितेको पन्जाब १५ अङ्कसहित तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । पन्जाब शीर्ष स्थानको रोयल च्यालेन्जर्स बेङ्गलुरुभन्दा १ अङ्कले पछि छ । लखनउ १० अङ्कसहित सातौं स्थानमा छ ।
हिजो भएको पहिलो खेलमा कोलकाता नाइट राइडर्सले राजस्थान रोयल्सलाई एक रनले हराएको छ । कोलकाताले दिएको २०७ रनको लक्ष्य पछ्याएको राजस्थानले २० ओभरमा ८ विकेट गुमाएर २०५ रन बनाउन सक्यो ।
राजस्थानका कप्तान रियान परागले ९५ रन बनाए । यशस्वी जयसवालले ३४ रन जोडे । कोलकाताका मोइन अली, हर्षित राना र वरुण चक्रवर्तीले समान दुई विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको कोलकाताले २० ओभरमा चार विकेट गुमाएर २०६ रन बनाएको थियो । कोलकताका आन्द्रे रसेलले ५७ रन बनाए । अङ्क्रिश रघुवंशीले ४४ रन जोडे ।
राजस्थानका जोफ्रा आर्चर, युधवीर सिंह, महेश थेक्षाना र कप्तान रियान परागले समान एक विकेट लिए । कोलकाता ११ अङ्कका साथ छैटौं स्थानमा रहँदा ६ अङ्क रहेको राजस्थान आठौं स्थानमा छ ।
आईपीएलमा आज सनराजर्स हैदराबाद र दिल्ली क्यापिटल्स खेल्दैछन् ।
News Desk 0 response सोमवार, बैशाख २२, २०८२

सम्बन्धित शीर्षकहरु
ललितपुर महानगरले आफ्नो क्षेत्रमा पर्ने चक्रपथमा ‘स्मार्ट स्ट्रिट लाइट’ जडान गर्दै
शनिबार, असार ६, २०८३-
एकताबद्ध भएर अघि बढे रास्वपालाई चुनौती दिने..
आइतवार, असार ७, २०८३ -
भारततर्फ हुने नेपाली चियाको निकासी ठप्प
आइतवार, असार ७, २०८३ -
बाँदरबाट बाली जोगाउन राखेको विद्युतीय धरापमा परेर..
शनिबार, असार ६, २०८३ -
ललितपुर महानगरले आफ्नो क्षेत्रमा पर्ने चक्रपथमा ‘स्मार्ट..
शनिबार, असार ६, २०८३ -
सफाईकर्मीको योगदानको कदर गर्दै ३० ‘अदृश्य नायक’..
शनिबार, असार ६, २०८३
-
एकताबद्ध भएर अघि बढे रास्वपालाई चुनौती दिने..
आइतवार, असार ७, २०८३ -
भारततर्फ हुने नेपाली चियाको निकासी ठप्प
आइतवार, असार ७, २०८३ -
बाँदरबाट बाली जोगाउन राखेको विद्युतीय धरापमा परेर..
शनिबार, असार ६, २०८३ -
ललितपुर महानगरले आफ्नो क्षेत्रमा पर्ने चक्रपथमा ‘स्मार्ट..
शनिबार, असार ६, २०८३ -
सफाईकर्मीको योगदानको कदर गर्दै ३० ‘अदृश्य नायक’..
शनिबार, असार ६, २०८३
-
उपसचिव र प्रमुख प्रशासकीय अधिकृतसहित ८८ कर्मचारीको..
शुक्रबार, जेष्ठ २९, २०८३ -
प्रधानमन्त्रीको अभिव्यक्तिले सुस्तामा भारतीय सुरक्षाकर्मी पसेको होइन..
शुक्रबार, जेष्ठ २९, २०८३ -
विश्वकप २०२६ : विश्व विजेता स्पेन र..
सोमवार, असार १, २०८३ -
विश्वकप फुटबलमा २४ वर्षपछि फ्रान्स र सेनेगलको..
मङ्लबार, असार २, २०८३ -
भूमि प्रशासन कार्यालय मनाङका नासु ४० हजार..
आइतवार, जेष्ठ ३१, २०८३



