

-
काठमाडौँ । न्यू डायमन्ड स्पोर्ट्स क्लब र नेपाल पुलिस क्लब यहाँ जारी १५औँ ढोरपाटन महिला डबल लिग भलिबल प्रतियोगिताअन्तर्गतको खेलमा विजयी भएका छन् । नयाँ बसपार्कस्थित ढोरपाटन क्लबको खेल मैदानमा बिहीबार भएको खेलमा न्यू डायमन्डले चितवनलाई ३–० सेटले हराएको हो । सो खेलमा डायमन्ड २५–१५, २५–१७ र २५–१९ अङ्कले विजयी भयो । जितसँगै डायमन्ड सात खेलबाट १५ अङ्क जोडेर चौथो स्थानमा छ । यस्तै पुलिसले चितवत टाइगर्सलाई ३–० सेटमा पराजित गर्याे । पुलिसले चितवनलाई २५–१५, २५–१४ र २५–१४ अङ्कले हरायो । जितसंँगै पुलिसको २२ अङ्क छ । चितवन सात खेलबाट १० अङ्क जोडेर छैटौँ स्थानमा छ ।
यसैगरी त्रिभुवन आर्मी क्लबले चुली युवा क्लबलाई २५–१३, २५–१२ र २५–१० अङ्कले हरायो । आर्मी १८ अङ्कसहित तेस्रो स्थानमा छ । चुलीले सामाखुशी इइ्गलिस स्कूललाई २५–७, २०–२५, २५–११, १७–२५ र १५–६ अङ्कले पराजित गर्याे । अर्काे खेलमा बुलबुले रारा भलिबल क्लबले आयोजक ढोरपाटनलाई २५–१७, २५–९ र २५–१९ अङ्कले हरायो । बुलबुले १४ अङ्क जोडेर पाँचौँ स्थानमा छ ।
News Desk 0 response शुक्रबार, माघ २४, २०७६

सम्बन्धित शीर्षकहरु
-
एमाले–नेकपा गठबन्धनलाई समर्थन गरेपछि उद्धव थापा कारबाहीमा
बिहिबार, भदौ ४, २०८३ -
सरकारको दबावमा काम गरेको भन्दै अख्तियार प्रमुख..
बिहिबार, भदौ ४, २०८३ -
किशोर श्रेष्ठलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम..
बुधबार, भदौ ३, २०८३ -
शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक अनुदान वृद्धि..
बुधबार, भदौ ३, २०८३ -
४ महिनामा ११ हजार कर्मचारीलाई कारबाही
बुधबार, भदौ ३, २०८३
-
एमाले–नेकपा गठबन्धनलाई समर्थन गरेपछि उद्धव थापा कारबाहीमा
बिहिबार, भदौ ४, २०८३ -
सरकारको दबावमा काम गरेको भन्दै अख्तियार प्रमुख..
बिहिबार, भदौ ४, २०८३ -
किशोर श्रेष्ठलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम..
बुधबार, भदौ ३, २०८३ -
शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक अनुदान वृद्धि..
बुधबार, भदौ ३, २०८३ -
४ महिनामा ११ हजार कर्मचारीलाई कारबाही
बुधबार, भदौ ३, २०८३
-
भागेका शेरबहादुर जागे
आइतवार, साउन ३१, २०८३ -
जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ
बुधबार, साउन २७, २०८३ -
‘मिनी संसद’मा सुरक्षा प्रमुखले सरकारकै बारे औँला..
बिहिबार, साउन २८, २०८३ -
आयल निगमले आईतवार खाना पकाउने ग्याँस बेच्ने..
शनिबार, साउन ३०, २०८३ -
सर्वोच्चको फैसला लेखन सुस्त गतिमा
शुक्रबार, साउन २९, २०८३



