

-
काठमाडौं : त्रिभुवन विश्वविद्यालयको केन्द्रीय क्याम्पसमा एमाले र एकीकृत समाजवादीका विद्यार्थीबीच तालमेल हुने भएको छ । आसन्न स्ववियु निर्वाचनलाई लिएर अनेरास्ववियु र अनेरास्ववियूबिच तालमेल गर्ने सहमति भएको हो ।
अनेरास्ववियु केन्द्रीय सदस्य एवम् त्रिवि इन्चार्ज प्रशान्त भण्डारी र अनेरास्ववियू त्रिवि अध्यक्ष समिर गौतमबिच स्ववियु निर्वाचनमा संयुक्त ढंगबाट अगाडि बढ्ने सहमति गरेका हुन् ।
स्ववियुलाई प्रगतिशील तरिकाले सञ्चालन गर्दै अझ प्रभावकारी बनाउन सकिने ठहर गर्दै संयुक्त ढंगबाट अगाढि बढ्न सहमति गरिएको अनेरास्ववियु त्रिवि इन्चार्ज भण्डारीले बताए ।
दुवै संगठनले तालमेल सहकार्य र एकताको आवश्यकतालाई महसुस गर्दै केन्द्रीय क्याम्पसमा संयुक्त ढंगले अगाडि बढ्ने सहमति गरिएको उनको भनाइ छ ।
जसमा संयुक्त ढंगबाट निर्वाचनमा भाग लिने र विश्वविद्यालयका सम्पूर्ण विद्यार्थीलाई विजयी गराउन समेत अनुरोध गरेका छन् ।
News Desk 0 response बुधबार, फाल्गुन २८, २०८१

सम्बन्धित शीर्षकहरु
-
ट्रम्पद्वारा ‘प्रोजेक्ट फ्रिडम’ स्थगित, स्ट्रेट अफ होर्मुजमा..
बुधबार, बैशाख २३, २०८३ -
रोयल कालिङ्गा क्यासिनोमा जुवातास खेलिरहेका १९ जना..
बुधबार, बैशाख २३, २०८३ -
बर्षाले अवरुद्ध केही मुख्य राजमार्गमा यातायात सुरु
बुधबार, बैशाख २३, २०८३ -
ट्रेड युनियन कार्यालयहरू तत्काल बन्द गर्न कर्मचारीलाई..
मङ्लबार, बैशाख २२, २०८३ -
राष्ट्रपति पौडेलद्वारा दुवै सदनको अधिवेशन आह्वान
मङ्लबार, बैशाख २२, २०८३
-
ट्रम्पद्वारा ‘प्रोजेक्ट फ्रिडम’ स्थगित, स्ट्रेट अफ होर्मुजमा..
बुधबार, बैशाख २३, २०८३ -
रोयल कालिङ्गा क्यासिनोमा जुवातास खेलिरहेका १९ जना..
बुधबार, बैशाख २३, २०८३ -
बर्षाले अवरुद्ध केही मुख्य राजमार्गमा यातायात सुरु
बुधबार, बैशाख २३, २०८३ -
ट्रेड युनियन कार्यालयहरू तत्काल बन्द गर्न कर्मचारीलाई..
मङ्लबार, बैशाख २२, २०८३ -
राष्ट्रपति पौडेलद्वारा दुवै सदनको अधिवेशन आह्वान
मङ्लबार, बैशाख २२, २०८३
-
यस्तो हुनुपर्छ अबको शिक्षा
शनिबार, बैशाख १९, २०८३ -
कांग्रेसले आज सदीय दलको नेता छान्ने
सोमवार, बैशाख १४, २०८३ -
आज अपराह्न चार बजेबाटै हावाहुरी सुरु हुने,सचेत..
बुधबार, बैशाख १६, २०८३ -
राष्ट्रपति रामचन्द्र पौडेलद्वारा सार्वजनिक खरिद(दोस्रो संशोधन) अध्यादेश..
शुक्रबार, बैशाख १८, २०८३ -
अध्यादेश ल्याएपछि कांग्रेसले डाक्यो विपक्षी दलहरुको बैठक
बुधबार, बैशाख १६, २०८३



