

-
बेइजिङ : चीनले आफ्नो रक्षा बजेटमा ७ प्रतिशतभन्दा बढीको वृद्धिलाई समर्थन गर्दै यसलाई ‘सीमित र उचित’ भएको बताएको छ। चिनियाँ सेनाका प्रवक्ता वु कियानले आइतबार आफ्नो पक्षमा बयान दिँदै संसार शान्तिपूर्ण ठाउँ नभएको बताएका हुन् ।
चीनले विगत केही दशकदेखि आफ्नो रक्षा क्षमता बढाउने प्रयास गरिरहेको छ र अर्थतन्त्रको विस्तारबाट प्राप्त रकम यसका लागि प्रयोग गरिरहेको छ। यस हप्ता, चिनियाँ राष्ट्रिय जनकंग्रेसको वार्षिक बैठकमा यस वर्षको रक्षा बजेट ७.२ प्रतिशत वा लगभग २४५ अर्ब डलर हुने घोषणा गरिएको थियो।
यो अमेरिकाको सैन्य खर्चको एक तिहाइ हो र अमेरिका पछि, रक्षा खर्चको हिसाबले चीन दोस्रो स्थानमा छ। यद्यपि, समाचार एजेन्सी एसोसिएटेड प्रेसले पेन्टागन र केही अन्य विज्ञहरूले चीनको कुल रक्षा बजेट ४० प्रतिशत वा सोभन्दा बढी हुन सक्ने बताएको बताएको छ, किनभने यसमा धेरै खर्चहरू छुट्टै बजेटमा समावेश छन्।
चिनियाँ प्रवक्ता वु कियानले चीनको प्राथमिकताहरू मध्ये एक ताइवानलाई आफूसँग पुनर्मिलन गर्नु रहेको बताए । चीनले ताइवानलाई आफ्नो हिस्सा मान्दछ ।
उनले भने, ‘ताइवानको स्वतन्त्रतालाई समर्थन गर्ने पृथकतावादीहरू जति सक्रिय हुन्छन्, उनीहरूको घाँटीमा फाँसी त्यति नै कसिलो हुँदै जान्छ र उनीहरूको टाउकोमा झुन्डिएको तरबार त्यति नै धारिलो हुँदै जान्छ।’
News Desk 0 response सोमवार, फाल्गुन २६, २०८१

सम्बन्धित शीर्षकहरु
एक्सट्रिम इनर्जी ड्रिङ्कले गरेको जनस्वास्थ्यमाथिको खेलबाडमा नियामक निकाय नै मौन
सोमवार, मंसिर १, २०८३-
एक्सट्रिम इनर्जी ड्रिङ्कले गरेको जनस्वास्थ्यमाथिको खेलबाडमा नियामक..
सोमवार, मंसिर १, २०८३ -
स्थानीय तह निर्वाचन गर्ने मिति मंसिर पहिलो..
सोमवार, मंसिर १, २०८३ -
त्रिभुवन विमानस्थलबाट आधा किलोभन्दा धेरै सुनसहित चिनियाँ..
सोमवार, मंसिर १, २०८३ -
‘वुल्कन’ रकेट प्रक्षेपण असफल, एमेजोनका ४० इन्टरनेट..
सोमवार, मंसिर १, २०८३ -
प्रधानमन्त्रीको सचिवालयका विज्ञलाई संयोजक र उपसंयोजकको जिम्मेवारी
आइतवार, कार्तिक ३०, २०८३
-
एक्सट्रिम इनर्जी ड्रिङ्कले गरेको जनस्वास्थ्यमाथिको खेलबाडमा नियामक..
सोमवार, मंसिर १, २०८३ -
स्थानीय तह निर्वाचन गर्ने मिति मंसिर पहिलो..
सोमवार, मंसिर १, २०८३ -
त्रिभुवन विमानस्थलबाट आधा किलोभन्दा धेरै सुनसहित चिनियाँ..
सोमवार, मंसिर १, २०८३ -
काठमाडौंबाट रारा जाँदै गरेको जीप मुगुमा दुर्घटना,..
आइतवार, कार्तिक ३०, २०८३ -
छठ पर्व : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयो
आइतवार, कार्तिक ३०, २०८३
-
लक्ष्मी पूजाको रातलाई किन भनिन्छ ‘सुखरात्रि’ ?..
आइतवार, कार्तिक २३, २०८३ -
सर्वोच्चका नवनियुक्त ४ न्यायाधीशले शपथ लिए
शुक्रबार, कार्तिक २८, २०८३ -
श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि २०८३..
आइतवार, कार्तिक २३, २०८३ -
छठ पर्व : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयो
आइतवार, कार्तिक ३०, २०८३ -
अब हरेक कार्यालयले ई–पेन्सन सेवा दिनुपर्ने
शुक्रबार, कार्तिक २८, २०८३


