

-
अमेरिकी कम्पनी फाअरफ्लाई एअरोस्पेसले पठाएको यान चन्द्रमामा अवतरण गरेको छ । चन्द्रमामा पृथ्वीबाट देखिने विशाल खाडल ‘सी अफ क्राइसिस’ को अन्वेषण गर्ने उद्देश्यसहित फाअरफ्लाई एअरोस्पेसले गएको जनवरी १५ तारिखमा ‘ब्लू गोस्ट’ नामको अन्तरिक्षयान प्रक्षेपण गरेको थियो । यो अभियान नासा र निजी कम्पनीहरूबीचको सहकार्यमा सञ्चालन भएको हो ।
‘ब्लू गोस्ट’ चन्द्रमामा पुग्ने दोस्रो निजी अन्तरिक्षयान हो । यसअघि सन् २०२४ को फेब्रुअरीमा अन्तरिक्षसम्बन्धी कम्पनी इन्टुइटिभ मेशिन्सले प्रक्षेपण गरेको ‘ओडिसियस’ चन्द्रमामा अवतरण गरेको थियो ।
इन्टुइटिभ मेशिन्स कम्पनीले नै अर्काे यान अबको केही दिनमै चन्द्रमाको दक्षिणी ध्रुव नजिकै यान अवतरण गराउने तयारीमा छ ।
News Desk 0 response सोमवार, फाल्गुन १९, २०८१

सम्बन्धित शीर्षकहरु
ललितपुर महानगरले आफ्नो क्षेत्रमा पर्ने चक्रपथमा ‘स्मार्ट स्ट्रिट लाइट’ जडान गर्दै
शनिबार, असार ६, २०८३
यातायात कार्यालय पर्साका तत्कालीन अधिकृत गौतम भ्रष्टाचारी ठहर, एक वर्ष जेल सजाय
शुक्रबार, असार ५, २०८३-
बाँदरबाट बाली जोगाउन राखेको विद्युतीय धरापमा परेर..
शनिबार, असार ६, २०८३ -
ललितपुर महानगरले आफ्नो क्षेत्रमा पर्ने चक्रपथमा ‘स्मार्ट..
शनिबार, असार ६, २०८३ -
सफाईकर्मीको योगदानको कदर गर्दै ३० ‘अदृश्य नायक’..
शनिबार, असार ६, २०८३ -
यातायात कार्यालय पर्साका तत्कालीन अधिकृत गौतम भ्रष्टाचारी..
शुक्रबार, असार ५, २०८३ -
रुसमाथि युक्रेनको अहिलेसम्मकै ठूलो आक्रमण
बिहिबार, असार ४, २०८३
-
बाँदरबाट बाली जोगाउन राखेको विद्युतीय धरापमा परेर..
शनिबार, असार ६, २०८३ -
ललितपुर महानगरले आफ्नो क्षेत्रमा पर्ने चक्रपथमा ‘स्मार्ट..
शनिबार, असार ६, २०८३ -
सफाईकर्मीको योगदानको कदर गर्दै ३० ‘अदृश्य नायक’..
शनिबार, असार ६, २०८३ -
यातायात कार्यालय पर्साका तत्कालीन अधिकृत गौतम भ्रष्टाचारी..
शुक्रबार, असार ५, २०८३ -
चिया किसान तथा श्रमिकको समस्या तत्काल समाधान..
बिहिबार, असार ४, २०८३
-
उपसचिव र प्रमुख प्रशासकीय अधिकृतसहित ८८ कर्मचारीको..
शुक्रबार, जेष्ठ २९, २०८३ -
प्रधानमन्त्रीको अभिव्यक्तिले सुस्तामा भारतीय सुरक्षाकर्मी पसेको होइन..
शुक्रबार, जेष्ठ २९, २०८३ -
विश्वकप २०२६ : विश्व विजेता स्पेन र..
सोमवार, असार १, २०८३ -
विश्वकप फुटबलमा २४ वर्षपछि फ्रान्स र सेनेगलको..
मङ्लबार, असार २, २०८३ -
भूमि प्रशासन कार्यालय मनाङका नासु ४० हजार..
आइतवार, जेष्ठ ३१, २०८३



