

-
दोस्रो मैत्रीपूर्ण खेलमा भुटानले बङ्गलादेशलाई पराजित गरेको छ । भुटानले आठ वर्षपछि बङ्गलादेशलाई पराजित गरेको हो । हिजो भएको दोस्रो मैत्रीपूर्ण खेलमा घरेलु टोली भुटानले बङ्गलादेशलाई १–० ले पराजित गरेको हो । यसअघिको पहिलो मैत्रीपूर्ण खेलमा भने भुटानलाई बङ्गलादेशले १–० ले नै पराजित गरेको थियो।
सेप्टेम्बर २०१६ मा भएको एएफसी एशियन कप छनोटमा भुटानले बङ्गलादेशलाई ३–१ ले पराजित गरेको थियो । त्यो नै बङ्गलादेशविरुद्ध भुटानले हात पारेको पहिलो जित थियो । त्यसयता भुटान र बङ्गलादेशबीच पाँच खेल भएका थिए । ती सबै खेलमा बङ्गलादेशले जित हासिल गरेको थियो ।
News Desk 0 response सोमवार, भदौ २४, २०८१

सम्बन्धित शीर्षकहरु
-
राहदानी छपाइ प्रकरणः १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
सोमवार, असार ८, २०८३ -
चीनद्वारा १० अमेरिकी कम्पनीमाथि जवाफी प्रतिबन्धको घोषणा
सोमवार, असार ८, २०८३ -
११ महिनामा साढे एक खर्बको डिजेल आयात,..
सोमवार, असार ८, २०८३ -
बेलायती प्रधानमन्त्री स्टार्मरद्वारा राजीनामा घोषणा
सोमवार, असार ८, २०८३ -
एकताबद्ध भएर अघि बढे रास्वपालाई चुनौती दिने..
आइतवार, असार ७, २०८३
-
राहदानी छपाइ प्रकरणः १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
सोमवार, असार ८, २०८३ -
चीनद्वारा १० अमेरिकी कम्पनीमाथि जवाफी प्रतिबन्धको घोषणा
सोमवार, असार ८, २०८३ -
११ महिनामा साढे एक खर्बको डिजेल आयात,..
सोमवार, असार ८, २०८३ -
बेलायती प्रधानमन्त्री स्टार्मरद्वारा राजीनामा घोषणा
सोमवार, असार ८, २०८३ -
एकताबद्ध भएर अघि बढे रास्वपालाई चुनौती दिने..
आइतवार, असार ७, २०८३
-
विश्वकप २०२६ : विश्व विजेता स्पेन र..
सोमवार, असार १, २०८३ -
विश्वकप फुटबलमा २४ वर्षपछि फ्रान्स र सेनेगलको..
मङ्लबार, असार २, २०८३ -
सफाईकर्मीको योगदानको कदर गर्दै ३० ‘अदृश्य नायक’..
शनिबार, असार ६, २०८३ -
भूमि प्रशासन कार्यालय मनाङका नासु ४० हजार..
आइतवार, जेष्ठ ३१, २०८३ -
ई–पासपोर्ट प्रकरणमा देउवाका छोरा जयविर पनि तानिदै
मङ्लबार, असार २, २०८३



