

-
काठमाडौँ । ललितपुर महानगरपालिका–१ स्थित सङ्कटा पुल नजिक बजाज कम्पनीको सर्भिसिङ सेन्टरमा गएराति लागेको आगो नियन्त्रणमा आएको छ । विद्युत् सर्ट भई गएराति करिब ९ः०० बजे लागेको आगो करिब १२ः०० बजे सेना, प्रहरी, स्थानीयको सहयोगमा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । आगो नियन्त्रणका लागि छ दमकल तथा पाँच पानी ट्याङ्कर प्रयोग गरिएको थियो ।
उक्त आगलागीबाट मानवीय क्षति नभएको भए पनि मर्मतका लागि ल्याइएका १०० मोटरसाइकलमध्ये अधिकांश आगोबाट क्षति भएका छन् भने मोटरसाइकलका पार्टपूर्जा नोक्सान भएका कम्पनीका महाप्रबन्धक यागेन गुरुङले जानकारी दिनुभयो । आगलागीबाट क्षतिको प्रतिवेदन (विवरण) तयार गर्नका लागि प्रहरीले मुचुल्का लिने कार्य जारी छ । रासस
News Desk 0 response शुक्रबार, माघ ३, २०७६

सम्बन्धित शीर्षकहरु
-
रविले मोदीलाई बुधबार भेट्ने
सोमवार, जेष्ठ १८, २०८३ -
इरानी आक्रमणबाट अमेरिकाका २० वटा सैन्य स्थलमा..
सोमवार, जेष्ठ १८, २०८३ -
कृष्णबहादुर महरासँग १ लाख धरौटी माग्ने विशेष..
सोमवार, जेष्ठ १८, २०८३ -
प्रधानमन्त्रीले बोलेको विषय निन्दनीय र घोर आपत्तिजनक..
सोमवार, जेष्ठ १८, २०८३ -
श्रीलङ्कालाई हराउँदै नेपाल साफ महिला च्याम्पियनशिपको सेमिफाइनलमा
आइतवार, जेष्ठ १७, २०८३
-
रविले मोदीलाई बुधबार भेट्ने
सोमवार, जेष्ठ १८, २०८३ -
इरानी आक्रमणबाट अमेरिकाका २० वटा सैन्य स्थलमा..
सोमवार, जेष्ठ १८, २०८३ -
कृष्णबहादुर महरासँग १ लाख धरौटी माग्ने विशेष..
सोमवार, जेष्ठ १८, २०८३ -
श्रीलङ्कालाई हराउँदै नेपाल साफ महिला च्याम्पियनशिपको सेमिफाइनलमा
आइतवार, जेष्ठ १७, २०८३ -
धवलशमशेरले छाडे राप्रपा, नयाँ अभियानमा सहभागी हुन..
आइतवार, जेष्ठ १७, २०८३
-
सरकारी कर्मचारीको तलब बढाउने तयारी, ३५ देखि..
आइतवार, जेष्ठ १०, २०८३ -
उच्च विषादी प्रयोग गरिएको भन्दै जापानद्धारा भारतबाट..
आइतवार, जेष्ठ १०, २०८३ -
देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश
सोमवार, जेष्ठ ११, २०८३ -
तराईमा तातो हावाको लहर, सतर्कता अपनाउन आग्रह
शनिबार, जेष्ठ ९, २०८३ -
आव २०८३/८४ को बजेट, यस्तो छ पूर्णपाठ
शनिबार, जेष्ठ १६, २०८३



