• About
  • Advertisement
  • Contact
  • Sunday 7th , December 2025 | आइतवार, मंसिर २२, २०८२
  • E-paper

Jana Prashasan

  •  
  • समाचार
    • ब्रेकिंग न्युज
    • समाचार
    • मुख्य खबर
    • प्रशासन
    • राजनीति
    • अन्तर्राष्ट्रिय
    • English
  • बिजनेस
  • अन्तरवार्ता
  • कला/साहित्य
  • खेलकुद
  • प्रविधि
  • विचार/ब्लग
  • लोकसेवा टिप्स
  • मनोरञ्जन
  • जीवनशैली

आश्माकुमारी बनिन् मिस नेपाल वर्ल्ड २०२४


  • आश्माकुमारी बनिन् मिस नेपाल वर्ल्ड २०२४
    काठमाडौँ, १९ साउन मिस नेपाल वल्ड बिजेता केसी मिस नेपाल वल्ड बिजेता आसमा कुमारी केसी । ललितपुर गोदावरीको सनराइज हलमा शनिबार भएको मिस नेपाल २०२४ को फाइनलमा २५ जना प्रतिस्पर्धीहरूलाई पछि पार्दै आश्माकुमारी केसीले मिस नेपाल वल्डको उपाधि चुमेकी हुन् ।तस्बिरः प्रदीपराज वन्त/रासस

    काठमाडौं : ‘मिस नेपाल वर्ल्ड –२०२४’ को उपाधि आश्माकुमारी केसीले जितेकी छिन् । हिजो ललितपुरको गोदावरीमा भएको अन्तिम प्रतिस्पर्धामा २५ प्रतिस्पर्धीलाई पछि पार्दै केसीले उपाधि जितेकी हुन् । उनलाई गएको वर्षकी मिस नेपाल श्रृच्छा प्रधानले ताज पहिराइदिइन् ।

    प्रतियोगितामा सुमना केसीले ‘मिस नेपाल अर्थ २०२४’ र करुणा रावतले ‘मिस नेपाल इन्टरनेशलन २०२४’ को उपाधि जिते । यस वर्ष ‘मिस वर्ल्ड’मा भने ‘मिस नेपाल २०२३’ प्रधानले नेपालको प्रतिनिधित्व गर्दै प्रतिष्पर्धा गर्नेछिन्। मिस नेपालको आयोजना द हिडन ट्रेजरले गर्दै आएको छ ।

    News Desk   0 response     आइतवार, साउन २०, २०८१ 

सम्बन्धित शीर्षकहरु

निलम्बित महानिर्देशक अधिकारी डिल्लीबजार कारागार चलान

निलम्बित महानिर्देशक अधिकारी डिल्लीबजार कारागार चलान

आइतवार, मंसिर २२, २०८२
काटिएका डाँडा र कर छुटको विषयमा थप अनुसन्धान गर्ने अख्तियारको निर्णय

काटिएका डाँडा र कर छुटको विषयमा थप अनुसन्धान गर्ने अख्तियारको निर्णय

आइतवार, मंसिर २२, २०८२
५ पूर्वमन्त्रीविरुद्ध एकैपटक भ्रष्टाचार मुद्दा

५ पूर्वमन्त्रीविरुद्ध एकैपटक भ्रष्टाचार मुद्दा

आइतवार, मंसिर २२, २०८२
५ सय ३१ वटा घर टहरा भत्काएपछि हेटौँडामा सडक विस्तार कार्य रोकियो

५ सय ३१ वटा घर टहरा भत्काएपछि हेटौँडामा सडक विस्तार कार्य रोकियो

आइतवार, मंसिर २२, २०८२
  • मुख्य खबर
  • प्रशासन
  • धेरैले पढेको
  • निलम्बित महानिर्देशक अधिकारी डिल्लीबजार कारागार चलान

    आइतवार, मंसिर २२, २०८२
  • ईयुद्धारा एलन मस्कको कम्पनी एक्सलाई १४० मिलियन..

    आइतवार, मंसिर २२, २०८२
  • काटिएका डाँडा र कर छुटको विषयमा थप..

    आइतवार, मंसिर २२, २०८२
  • ५ पूर्वमन्त्रीविरुद्ध एकैपटक भ्रष्टाचार मुद्दा

    आइतवार, मंसिर २२, २०८२
  • ५ सय ३१ वटा घर टहरा भत्काएपछि..

    आइतवार, मंसिर २२, २०८२
  • निलम्बित महानिर्देशक अधिकारी डिल्लीबजार कारागार चलान

    आइतवार, मंसिर २२, २०८२
  • काटिएका डाँडा र कर छुटको विषयमा थप..

    आइतवार, मंसिर २२, २०८२
  • ५ पूर्वमन्त्रीविरुद्ध एकैपटक भ्रष्टाचार मुद्दा

    आइतवार, मंसिर २२, २०८२
  • ५ सय ३१ वटा घर टहरा भत्काएपछि..

    आइतवार, मंसिर २२, २०८२
  • समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि शुरु

    आइतवार, मंसिर २२, २०८२
  • कमजोर ब्यवस्थापनसँगै टिभिएस कम्पनीको ‘पाँच लुट !’

    शुक्रबार, मंसिर १३, २०८२
  • एमालेले दायर गरेको प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा सर्वोच्चको..

    बुधबार, मंसिर १८, २०८२
  • बैकुण्ठ अर्याल सचिवमा बढुवा

    सोमवार, मंसिर १६, २०८२
  • रूसी राष्ट्रपति पुटिन बिहीबार दिल्ली आउँदै, अमेरिकी..

    बुधबार, मंसिर १८, २०८२
  • १९ वटा देशबाट अमेरिकामा आवास अनुमति पाएकाहरुमाथि..

    शुक्रबार, मंसिर १३, २०८२
Jana Prashasan

समाचार

  • ब्रेकिंग न्युज
  • मुख्य खबर
  • प्रशासन
  • अन्तर्राष्ट्रिय

अपडेट

  • मनोरञ्जन
  • बिजनेस
  • प्रविधि
  • खेलकुद
  • भिडियो

बिबिध

  • स्वास्थ्य/जीवनशैली
  • अन्तरवार्ता
  • कला/साहित्य
  • विचार/ब्लग
  • खेलकुद

हाम्रो बारेमा

सुशासन हाम्रो चाहना हो । हरेक भ्रष्ट्र कामलाई हामी खवरदारी गर्छौ । स्वच्छ प्रशासन र स्वतन्त्र कर्मचारीतन्त्र हाम्रो प्रमुख नारा हो । हाम्रो एक मात्र उद्धेश्य खवरदारी गर्ने हो । भ्रष्ट्रको दोहोलो काढ्ने अभिप्रायले हामी आएका छौं । तपाईको साथ र सहयोगको सदैव अपेक्षा राख्दछौं । भ्रष्ट्रको कुभलो होस्,अरु सवैको जय होस् ।

footer_logo
  • (कोशिस मिडिया होम प्रा.लि. द्धारा प्रकाशित)
  • अनामनगर काठमाडौं
  • फोन: ०१-४१०२८७४
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: ५३४-०७४–०७५

  • प्रधान सम्पादक: माधव नेपाल    सम्पादक:   शंकर प्रसाद अधिकारी    कार्यकारी सम्पादक:   केदार प्रसाद आचार्य    सह-सम्पादक:   हरि प्रसाद अधिकारी

Copyright © 2025 Jana Prashasan. All rights reserved

Designed By: Nepal Infosys