

-
काठमाडौं : सन् २०२७ को महिला विश्वकप ब्राजिलले आयोजना गर्ने भएको छ । योसँगै महिला विश्वकप दक्षिण अमेरिकी देशले आयोजना गरेको पहिलो पटक हुनेछ ।
महिला विश्वकपका लागि ब्राजिलसँगै संयुक्त युरोप (जर्मनी, नेदरल्यान्ड्स र बेल्जियम) ले दाबेदारी प्रस्तुत गरेका थिए । तर विश्व फुटबलको सर्वोच्च निकाय फिफाको पूर्ण सदस्यताको मतले ब्राजिललाई यो अवसर दिएको हो । जर्मनी, बेल्जियम र नेदरल्यान्ड्सले संयुक्त रूपमा ७८ मत पाउँदा ब्राजिल एक्लैले १ सय १९ मत ल्याएको हो ।
ब्राजिलले यसअघि सन् १९५० र २०१४ मा पुरुष विश्वकप पनि आयोजना गरेको थियो ।
महिला विश्वकपको १० औँ संस्करणमा ३२ वटा टोली सहभागी हुनेछन् । गएको संस्करण सन् २०२३ को उपाधि स्पेनले जितेको थियो । पुरुष विश्वकपमा ५ पटक उपाधि जितेको ब्राजिल महिला विश्वकपमा भने अहिलेसम्म उपाधिविहीन छ ।
महिला विश्वकपमा अमेरिका सबैभन्दा सफल टिम हो । अमेरिकाले अहिलेसम्म ४ पटक उपाधि जितेको छ । यस्तै दोस्रो स्थानमा रहेको जर्मनी २ पटक विजेता बनेको छ ।
News Desk 0 response शुक्रबार, जेष्ठ ४, २०८१

सम्बन्धित शीर्षकहरु
-
भारतीय मूलकी नित्या रमन बनिन् अमेरिकाको लस..
शुक्रबार, कार्तिक २१, २०८३ -
प्रेस स्वतन्त्रताप्रति सरकार पूर्ण प्रतिबद्ध छ :..
शुक्रबार, कार्तिक २१, २०८३ -
शैक्षिक भ्रमणको प्रमुख गन्तब्य तनहुँको झाँगाझोली
शुक्रबार, कार्तिक २१, २०८३ -
भारतीय विदेश सचिव मिश्री स्वदेश फर्किए
बिहिबार, कार्तिक २०, २०८३ -
एनपीएल : जनकपुरलाई हराउँदै लुम्बिनीको तेस्रो जीत
बिहिबार, कार्तिक २०, २०८३
-
प्रेस स्वतन्त्रताप्रति सरकार पूर्ण प्रतिबद्ध छ :..
शुक्रबार, कार्तिक २१, २०८३ -
शैक्षिक भ्रमणको प्रमुख गन्तब्य तनहुँको झाँगाझोली
शुक्रबार, कार्तिक २१, २०८३ -
पार्टीको आधिकारिकताको लडाइँमा एक सुकाको पनि लेनदेन..
बिहिबार, कार्तिक २०, २०८३ -
कार्कीको रिट दिनभर अध्ययनमै, आज दर्ताको टुंगो..
बिहिबार, कार्तिक २०, २०८३ -
प्रहरी नेतृत्व परिवर्तनप्रति नागरिक समूहको आपत्ति
बुधबार, कार्तिक १९, २०८३
-
उद्योग वाणिज्य महासंघका अध्यक्षको छायामा पोखरा क्षेत्रको..
शुक्रबार, कार्तिक १४, २०८३ -
नेपाल प्रहरीमा राजनीतिक दलमा भन्दा चर्को गुटबन्दी
बुधबार, कार्तिक १९, २०८३ -
न्यायालयको गरिमा जोगाउन होटल भेटको सत्यतथ्य सार्वजनिक..
शनिबार, कार्तिक १५, २०८३ -
सरकारी कार्यालयमा अब फाइल फटाफट, सेवाग्राहीले अनलाइन..
बिहिबार, कार्तिक १३, २०८३ -
शैक्षिक भ्रमणको प्रमुख गन्तब्य तनहुँको झाँगाझोली
शुक्रबार, कार्तिक २१, २०८३


