

-
काठमाडौं : सरकारले गृह मन्त्रालयको सचिवमा एक नारायण अर्याललाई पठाएको छ । सोमबार सिंहदरबारमा बसेको मन्त्रीपरिषद्को बैठकले अर्याललाई गृहमा सरुवा गर्ने निर्णय गरेको हो।
अर्याल विगत एक वर्षदेखि प्रधानमन्त्री कार्यालयमा कार्यरत थिए । यसअघिको गठबन्धन नेपाली कांग्रेस र माओवादी सरकारले अर्याललाई जिम्मेवारी नदिई प्रधानमन्त्री कार्यालय सिंहदरबारमा थन्क्याएर राखेको थियो। सहसचिव हुँदा काठमाडौंको सीडीओ रहिसकेका अर्याल निर्णय क्षमतामा अब्बल मानिन्छन् ।
श्रम मन्त्रालयको सचिव हुँदा वैदेशिक रोजगार सम्झौतामा राम्रो भूमिका खेलेका अर्याल सत्ताको प्रमुख घटक एमालेको सिफारिसमा गृहमा प्रवेश भएका हुन् । मन्त्रीपरिषद्का सदस्य एवं संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले अर्यालको सरुवा गृहमा भएको पुष्टि गरे।
गृह सचिव दिनेश भट्टराईको प्रधानमन्त्री कार्यालयमा सरुवा भएको छ ।
News Desk 0 response सोमवार, फाल्गुन २८, २०८०

सम्बन्धित शीर्षकहरु
-
एकैपटक १५ वटा ऐन खारेज गर्ने सरकारको..
मङ्लबार, मंसिर ९, २०८३ -
घुस लिएको आरोपमा भन्सार अधिकृतसहित दुई जनाविरुद्ध..
सोमवार, मंसिर ८, २०८३ -
२४ बुँदा समेट्दै नेपाल–भारत संयुक्त विज्ञप्ति जारी
सोमवार, मंसिर ८, २०८३ -
जर्मनीमा फेरि २४ घण्टे हडताल घोषणा
आइतवार, मंसिर ७, २०८३ -
पूर्वमुख्यमन्त्री इन्द्र बानियाँविरुद्ध पक्राउ पुर्जी जारी
आइतवार, मंसिर ७, २०८३
-
एकैपटक १५ वटा ऐन खारेज गर्ने सरकारको..
मङ्लबार, मंसिर ९, २०८३ -
२४ बुँदा समेट्दै नेपाल–भारत संयुक्त विज्ञप्ति जारी
सोमवार, मंसिर ८, २०८३ -
पूर्वमुख्यमन्त्री इन्द्र बानियाँविरुद्ध पक्राउ पुर्जी जारी
आइतवार, मंसिर ७, २०८३ -
प्रधानमन्त्री शाह नयाँ दिल्लीमा, राज्यमन्त्री जितिनद्वारा स्वागत
आइतवार, मंसिर ७, २०८३ -
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३
-
एक्सट्रिम इनर्जी ड्रिङ्कले गरेको जनस्वास्थ्यमाथिको खेलबाडमा नियामक..
सोमवार, मंसिर १, २०८३ -
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
स्थानीय तह निर्वाचन गर्ने मिति मंसिर पहिलो..
सोमवार, मंसिर १, २०८३ -
छठ पर्व : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयो
आइतवार, कार्तिक ३०, २०८३ -
काठमाडौंबाट रारा जाँदै गरेको जीप मुगुमा दुर्घटना,..
आइतवार, कार्तिक ३०, २०८३


