

-
इस्लामवाद : पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज सरिफकी छोरी मरियम नवाज पञ्जाबको मुख्यमन्त्रीमा निर्वाचित भएकी छन् । ५० वर्षीया मरियम नवाज पञ्जाबको पहिलो महिला मुख्यमन्त्री बनेकी हुन् । योसँगै उनी पाकिस्तानको इतिहासमै पहिलो पटक प्रान्तको मुख्यमन्त्री बनेकी छिन् ।
उनको पार्टी पाकिस्तान मुस्लिम लिग (एन)ले पञ्जाब विधानसभामा सबैभन्दा बढी सिट पाएको थियो । सदनमा अन्य दलको सदस्य सबैभन्दा बढी थिए । त्यसैले सोमबार विधानसभामा मुख्यमन्त्री पदका लागि भएको चुनावमा मरियम नवाजले कुनै खालको अवरोधको सामना गर्नु परेन । मरियम पाकिस्तान मुस्लिम लिग–नवाज (एन)की वरिष्ठ उपाध्यक्ष हुन् ।
मरियमले पूर्वप्रधानमन्त्री इमरान खान समर्थित सुन्नी इत्तेहाद काउन्सिलका राना अयुबलाई पराजित गर्दै मुख्यमन्त्री बनेकी छन् । मुख्यमन्त्रीका लागि मतदान गर्न पञ्जाब विधानसभामा जानुअघि मरियमले आफ्नी आमाको चिहानमा पुगेर श्रद्धाञ्जली अर्पण गरेकी थिइन् । ‘हाम्रो देशको इतिहासमा पहिलो पटक पञ्जाबको मुख्यमन्त्री बन्ने छिन् । मरियम शरीफ पञ्जाबको मुख्यमन्त्रीको शपथ लिने पहिलो महिला हुनेछिन् ।’ निर्वाचन अघि पीएमएल (एन) ले ट्वीटरमा लेखेको थियो ।
News Desk 0 response सोमवार, फाल्गुन १४, २०८०

सम्बन्धित शीर्षकहरु
-
एकैपटक १५ वटा ऐन खारेज गर्ने सरकारको..
मङ्लबार, मंसिर ९, २०८३ -
घुस लिएको आरोपमा भन्सार अधिकृतसहित दुई जनाविरुद्ध..
सोमवार, मंसिर ८, २०८३ -
२४ बुँदा समेट्दै नेपाल–भारत संयुक्त विज्ञप्ति जारी
सोमवार, मंसिर ८, २०८३ -
जर्मनीमा फेरि २४ घण्टे हडताल घोषणा
आइतवार, मंसिर ७, २०८३ -
पूर्वमुख्यमन्त्री इन्द्र बानियाँविरुद्ध पक्राउ पुर्जी जारी
आइतवार, मंसिर ७, २०८३
-
एकैपटक १५ वटा ऐन खारेज गर्ने सरकारको..
मङ्लबार, मंसिर ९, २०८३ -
२४ बुँदा समेट्दै नेपाल–भारत संयुक्त विज्ञप्ति जारी
सोमवार, मंसिर ८, २०८३ -
पूर्वमुख्यमन्त्री इन्द्र बानियाँविरुद्ध पक्राउ पुर्जी जारी
आइतवार, मंसिर ७, २०८३ -
प्रधानमन्त्री शाह नयाँ दिल्लीमा, राज्यमन्त्री जितिनद्वारा स्वागत
आइतवार, मंसिर ७, २०८३ -
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३
-
एक्सट्रिम इनर्जी ड्रिङ्कले गरेको जनस्वास्थ्यमाथिको खेलबाडमा नियामक..
सोमवार, मंसिर १, २०८३ -
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
स्थानीय तह निर्वाचन गर्ने मिति मंसिर पहिलो..
सोमवार, मंसिर १, २०८३ -
छठ पर्व : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयो
आइतवार, कार्तिक ३०, २०८३ -
काठमाडौंबाट रारा जाँदै गरेको जीप मुगुमा दुर्घटना,..
आइतवार, कार्तिक ३०, २०८३


