

-
काठमाण्डौ : सशस्त्र प्रहरीले नेपाल–भारत सिमाना दशगजा क्षेत्रका ३८ ठाउँमा गरी पाँच सय ५६ वटा घर टहरा हटाइएको जानकारी गराएको छ ।
सशस्त्र प्रहरीका प्रवक्ता एसएसपी राजेन्द्र खड्काले तीन वर्ष अघिदेखि दशगजा खाली गराउन थालेकोमा अहिलेसम्म पाँच सय ५६ वटा घर टहरा हटाइएको बताए ।
सीमा क्षेत्र खाली हुनुपर्नेमा त्यहाँ अतिक्रमण गरी घर टहरा बनाइएपछि सशस्त्र प्रहरी बल र भारतीय एसएसबीले हटाएको उनले बताए । अहिलेसम्म १७ किलोमिटर खाली भएको छ।
मानिसहरूले घर टहरा बनाएर बसेकाले केही ठाउँमा हटाउन समेत समस्या रहेको एसएसपी खड्काले बताए । त्यस्तै, दशगजामै पर्ने १३ बिघा जमिनमा खेतीपातीमा रोक लगाइएको सशस्त्र प्रहरीले जनाएको छ ।
News Desk 0 response आइतवार, माघ ७, २०८०

सम्बन्धित शीर्षकहरु
-
एकैपटक १५ वटा ऐन खारेज गर्ने सरकारको..
मङ्लबार, मंसिर ९, २०८३ -
घुस लिएको आरोपमा भन्सार अधिकृतसहित दुई जनाविरुद्ध..
सोमवार, मंसिर ८, २०८३ -
२४ बुँदा समेट्दै नेपाल–भारत संयुक्त विज्ञप्ति जारी
सोमवार, मंसिर ८, २०८३ -
जर्मनीमा फेरि २४ घण्टे हडताल घोषणा
आइतवार, मंसिर ७, २०८३ -
पूर्वमुख्यमन्त्री इन्द्र बानियाँविरुद्ध पक्राउ पुर्जी जारी
आइतवार, मंसिर ७, २०८३
-
एकैपटक १५ वटा ऐन खारेज गर्ने सरकारको..
मङ्लबार, मंसिर ९, २०८३ -
२४ बुँदा समेट्दै नेपाल–भारत संयुक्त विज्ञप्ति जारी
सोमवार, मंसिर ८, २०८३ -
पूर्वमुख्यमन्त्री इन्द्र बानियाँविरुद्ध पक्राउ पुर्जी जारी
आइतवार, मंसिर ७, २०८३ -
प्रधानमन्त्री शाह नयाँ दिल्लीमा, राज्यमन्त्री जितिनद्वारा स्वागत
आइतवार, मंसिर ७, २०८३ -
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३
-
एक्सट्रिम इनर्जी ड्रिङ्कले गरेको जनस्वास्थ्यमाथिको खेलबाडमा नियामक..
सोमवार, मंसिर १, २०८३ -
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
छठ पर्व : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयो
आइतवार, कार्तिक ३०, २०८३ -
स्थानीय तह निर्वाचन गर्ने मिति मंसिर पहिलो..
सोमवार, मंसिर १, २०८३ -
काठमाडौंबाट रारा जाँदै गरेको जीप मुगुमा दुर्घटना,..
आइतवार, कार्तिक ३०, २०८३


