

-
काठमाण्डाै : हिमालय एअरलाइन्स आईओएसएमा दर्ता भएको छ । आज काठमाण्डाैमा पत्रकार सम्मेलन गर्दै एअरलाइन्सले यसबारेमा जानकारी गराएको हो ।
पत्रकार सम्मेलनमा एअरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले हिमालय एअरलाइन्स आईओएसएमा दर्ता हुनु नेपालको हवाई क्षेत्रका लागि खुशीको कुरा भएको बताए । २८ डिसेम्बर २०२३ मा इन्टरनेशनल एअर ट्रान्सपोर्ट एशोसिएशन (आईएटीए) द्वारा ३ मार्च २०२५ सम्म मान्य हुने गरी आईओएसए प्रमाणीकरण भएको उपाध्यक्ष श्रेष्ठले बताए।
उहाँले भन्नुभयो, ‘यो नेपालको उड्डयन क्षेत्रका लागि कोशेढुङ्गा हो । विश्वका २ हजार बढी एअरलाइन्समध्येबाट हामी आईओएसएको सदस्य बन्नु क्यानका लागि पनि सुरक्षाको हिसाबमा गर्वको कुरा हो । हामीलाई विश्वव्यापी उड्डयन समुदायमा एक विश्वसनीय वायु सेवाको रूपमा समेत स्थान दिन्छ । हामी आउँदा वर्षहरूमा यस उपलब्धिलाई जारी राख्न तत्पर छौँ ।’
कम्पनीका अनुसार आईओएसएको परीक्षणबाट वायु सेवाको दक्षता, जोखिम व्यवस्थापन र समग्र कार्यसम्पादन सुधार भएको छ ।
News Desk 0 response मङ्लबार, पुस २४, २०८०

सम्बन्धित शीर्षकहरु
-
एकैपटक १५ वटा ऐन खारेज गर्ने सरकारको..
मङ्लबार, मंसिर ९, २०८३ -
घुस लिएको आरोपमा भन्सार अधिकृतसहित दुई जनाविरुद्ध..
सोमवार, मंसिर ८, २०८३ -
२४ बुँदा समेट्दै नेपाल–भारत संयुक्त विज्ञप्ति जारी
सोमवार, मंसिर ८, २०८३ -
जर्मनीमा फेरि २४ घण्टे हडताल घोषणा
आइतवार, मंसिर ७, २०८३ -
पूर्वमुख्यमन्त्री इन्द्र बानियाँविरुद्ध पक्राउ पुर्जी जारी
आइतवार, मंसिर ७, २०८३
-
एकैपटक १५ वटा ऐन खारेज गर्ने सरकारको..
मङ्लबार, मंसिर ९, २०८३ -
२४ बुँदा समेट्दै नेपाल–भारत संयुक्त विज्ञप्ति जारी
सोमवार, मंसिर ८, २०८३ -
पूर्वमुख्यमन्त्री इन्द्र बानियाँविरुद्ध पक्राउ पुर्जी जारी
आइतवार, मंसिर ७, २०८३ -
प्रधानमन्त्री शाह नयाँ दिल्लीमा, राज्यमन्त्री जितिनद्वारा स्वागत
आइतवार, मंसिर ७, २०८३ -
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३
-
एक्सट्रिम इनर्जी ड्रिङ्कले गरेको जनस्वास्थ्यमाथिको खेलबाडमा नियामक..
सोमवार, मंसिर १, २०८३ -
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
छठ पर्व : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयो
आइतवार, कार्तिक ३०, २०८३ -
स्थानीय तह निर्वाचन गर्ने मिति मंसिर पहिलो..
सोमवार, मंसिर १, २०८३ -
काठमाडौंबाट रारा जाँदै गरेको जीप मुगुमा दुर्घटना,..
आइतवार, कार्तिक ३०, २०८३


