

-
नेकपा (एमाले)ले राष्ट्रिय सभाको २०८० माघ ११ गते हुने निर्वाचनका लागि उमेद्वारको नाम तय गरेको छ ।
जसअनुसार कोशी प्रदेशमा महिलाबाट रुक्मिणी कोइराला (सुनसरी), अन्यबाट पर्शुराम अधिकारी (भोजपुर) छन् ।मधेशमा महिलाबाट उषादेवी थरुनी (पर्सा), अन्यबाट डाक्टर अर्जुनकुमार सिंह राजपुत (महोत्तरी) चयन भएका छन् ।
बागमतीमा महिलाबाट रोचकुमारी चौलागाईं (दोलखा), अन्यबाट त्रिलोचन निर्मल पौडेल (चितवन), अपाङ्गता÷अल्पसंख्यकबाट विवेक देवकोटा (काठमाडौं), दलितबाट धु्रवराज विश्वकर्मा (धादिङ),
परेका छन् ।
गण्डकीमा महिलाबाट सम्झना देवकोटा (गोरखा), अन्यबाट चक्रबहादुर पराजुली (स्याङ्जा), अपाङ्गता÷अल्पसंख्यकबाट हेमन्द्र शेरचन (मुस्ताङ), छनौट भएका हुन् ।
लुम्बिनीमा महिलाबाट तुलसाकुमारी केसी (दाङ ), अन्यबाट झपेन्द्रबहादुर घर्ती क्षेत्री (पाल्पा ) छन् ।
News Desk 0 response आइतवार, पुस २२, २०८०
कर्णालीमा महिलाबाट विमलाकुमारी शाही (हुम्ला ), अन्यबाट डिल्लीप्रसाद भट्ट (मुगु ), दलितबाट हिक्मत विक (दैलेख ) छन् । सुदूरपश्चिममा महिलाबाट सावित्रादेवी घिमिरे (कैलाली ), अन्यबाट ईश्वरीप्रसाद खरेल (कञ्चनपुर ) र अपाङ्गता÷अल्पसंख्यकबाट रामचन्द्र जोशी (कैलाली ) रहेको महासचिव शंकर पोखरेलले बिज्ञप्तिमार्पmत जानकारी दिएका छन् ।

सम्बन्धित शीर्षकहरु
-
एकैपटक १५ वटा ऐन खारेज गर्ने सरकारको..
मङ्लबार, मंसिर ९, २०८३ -
घुस लिएको आरोपमा भन्सार अधिकृतसहित दुई जनाविरुद्ध..
सोमवार, मंसिर ८, २०८३ -
२४ बुँदा समेट्दै नेपाल–भारत संयुक्त विज्ञप्ति जारी
सोमवार, मंसिर ८, २०८३ -
जर्मनीमा फेरि २४ घण्टे हडताल घोषणा
आइतवार, मंसिर ७, २०८३ -
पूर्वमुख्यमन्त्री इन्द्र बानियाँविरुद्ध पक्राउ पुर्जी जारी
आइतवार, मंसिर ७, २०८३
-
एकैपटक १५ वटा ऐन खारेज गर्ने सरकारको..
मङ्लबार, मंसिर ९, २०८३ -
२४ बुँदा समेट्दै नेपाल–भारत संयुक्त विज्ञप्ति जारी
सोमवार, मंसिर ८, २०८३ -
पूर्वमुख्यमन्त्री इन्द्र बानियाँविरुद्ध पक्राउ पुर्जी जारी
आइतवार, मंसिर ७, २०८३ -
प्रधानमन्त्री शाह नयाँ दिल्लीमा, राज्यमन्त्री जितिनद्वारा स्वागत
आइतवार, मंसिर ७, २०८३ -
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३
-
एक्सट्रिम इनर्जी ड्रिङ्कले गरेको जनस्वास्थ्यमाथिको खेलबाडमा नियामक..
सोमवार, मंसिर १, २०८३ -
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
छठ पर्व : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयो
आइतवार, कार्तिक ३०, २०८३ -
स्थानीय तह निर्वाचन गर्ने मिति मंसिर पहिलो..
सोमवार, मंसिर १, २०८३ -
काठमाडौंबाट रारा जाँदै गरेको जीप मुगुमा दुर्घटना,..
आइतवार, कार्तिक ३०, २०८३


