

-
युक्रेनको आक्रमणबाट एउटा रुसी युद्धपोतमा क्षति पुगेको छ । ब्ल्याक सी को एउटा बन्दरगाहमा रहेको युद्धपोत युक्रेनी हवाई आक्रमणबाट क्षतिग्रस्त भएको रुसको रक्षा मन्त्रालयलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।
ड्रोन बोकेको आशङ्कामा क्राइमियामा रहेको रुसी युद्धपोतमाथि आक्रमण गरेको युक्रेनले जनाएको छ । यसअघि सन् २०२२ को मार्चमा पनि युक्रेनले रुसको एउटा युद्धपोतमा आक्रमण गरी ध्वस्त बनाएको थियो ।
रुसले सन् २०२२ को फेब्रुअरी महिनादेखि युक्रेनमा सैन्य आक्रमण गरिरहेको छ । केही हप्तायता रुसी सैनिकहरूले एक हजार दुई सय किलोमिटर लामो क्षेत्रहरूमा आक्रमण गरिरहेको जनाएको छ । हिउँद शुरु भएपछि युक्रेनको प्रत्याक्रमण रोकेको मौकामा रुसले युक्रेनमाथि आक्रमण बढाएको छ ।
News Desk 0 response मङ्लबार, पुस १०, २०८०

सम्बन्धित शीर्षकहरु
-
४ महिनामा ९ खर्ब ३७ अर्बको वैदेशिक..
बुधबार, मंसिर १०, २०८३ -
घोप्टेभीरको पहिरो काट्न थप ३ दिन लाग्ने
बुधबार, मंसिर १०, २०८३ -
गगन थापा नेतृत्वको नेपाली कांग्रेस निर्वाचन आयोगबाट..
बुधबार, मंसिर १०, २०८३ -
एकैपटक १५ वटा ऐन खारेज गर्ने सरकारको..
मङ्लबार, मंसिर ९, २०८३ -
घुस लिएको आरोपमा भन्सार अधिकृतसहित दुई जनाविरुद्ध..
सोमवार, मंसिर ८, २०८३
-
४ महिनामा ९ खर्ब ३७ अर्बको वैदेशिक..
बुधबार, मंसिर १०, २०८३ -
घोप्टेभीरको पहिरो काट्न थप ३ दिन लाग्ने
बुधबार, मंसिर १०, २०८३ -
एकैपटक १५ वटा ऐन खारेज गर्ने सरकारको..
मङ्लबार, मंसिर ९, २०८३ -
२४ बुँदा समेट्दै नेपाल–भारत संयुक्त विज्ञप्ति जारी
सोमवार, मंसिर ८, २०८३ -
पूर्वमुख्यमन्त्री इन्द्र बानियाँविरुद्ध पक्राउ पुर्जी जारी
आइतवार, मंसिर ७, २०८३
-
एक्सट्रिम इनर्जी ड्रिङ्कले गरेको जनस्वास्थ्यमाथिको खेलबाडमा नियामक..
सोमवार, मंसिर १, २०८३ -
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
छठ पर्व : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयो
आइतवार, कार्तिक ३०, २०८३ -
स्थानीय तह निर्वाचन गर्ने मिति मंसिर पहिलो..
सोमवार, मंसिर १, २०८३ -
काठमाडौंबाट रारा जाँदै गरेको जीप मुगुमा दुर्घटना,..
आइतवार, कार्तिक ३०, २०८३


