• काठमाडौं ।
    नेपाल बाट बिदेशिनेहरुको संख्या अहिले राहदानी बिभागमा लागेको भीडले देखाउँछ । काठमाण्डौंको त्रिपुरेश्वरमा रहेको राहदानी बिभागले मात्र दैनिक तीन हजार राहदानी फारम खुलाएको हुन्छ । त्यो संख्यामा राहदानी बनेको बिभागले जनाएको छ ।

    अहिले चार बजेसम्म कार्यालय समय भएपनि भीडका कारण पाँच वजेसम्म कार्यालय संञ्चालन गरेर राहदानी बनाउने काम गरिरहेको बिभाले जनाएको छ ।

    बिद्युतीय राहदानी देशका ७७ वटै जिल्ला, १७ वटा प्रशासन कार्याल र बिदेशस्थित नेपाली नियोगबाट वनाउने व्यवस्था गरिएको छ । हाल २५ सय अग्रिम अनलाईन फारम खुलाएको र बाँकी ५ समय अन्य मितिको फारमको राहदानी बितरण गरिएको बिभागले जनाएको छ ।


    रहदानी बिभागका अनुसार आफ्नै जिल्लाबाट १५ देखि २१ दिनमा राहदानी उपलब्ध हुन्छ । पहाडी जिल्लाको हकमा केही तलमाथि हुन सक्छ । त्यहाँ २५ देखि ३० दिनसम्म लाग्ने गरेको छ ।

    तर, पनि धेरै दस्तुर तिरेर बिभागबाट राहदानी बनाउने भीड दैनिक देखिन्छ । जिल्लामा राहदानी विभागको तुलनामा आधा दस्तुरमै पाइन्छ ।