• About
  • Advertisement
  • Contact
  • Friday 6th , November 2026 | शुक्रबार, कार्तिक २१, २०८३
  • E-paper

Jana Prashasan

  •  
  • समाचार
    • ब्रेकिंग न्युज
    • समाचार
    • मुख्य खबर
    • प्रशासन
    • राजनीति
    • अन्तर्राष्ट्रिय
    • English
  • बिजनेस
  • अन्तरवार्ता
  • कला/साहित्य
  • खेलकुद
  • प्रविधि
  • विचार/ब्लग
  • लोकसेवा टिप्स
  • मनोरञ्जन
  • जीवनशैली

विश्वकप खेल्न केन विलियम्सनको कप्तानीमा न्युजिल्यान्डको टोली


  • विश्वकप खेल्न केन विलियम्सनको कप्तानीमा न्युजिल्यान्डको टोली
    आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको १३औं संस्करण अक्टोबर ५ देखि नोभम्बर १९ सम्म भारतमा आयोजना हुँदैछ । विश्वकपका लागि घोषित न्युजिल्यान्डको टोलीमा मध्यमतेज गतिका बलर ट्रेन्ट बोल्टलाई पनि समावेश गरिएको छ ।  यसअघि ट्रेन्ट बोल्ट र जेम्स निसामलाई न्युजिल्यान्ड क्रिकेट बोर्डको करारमा समावेश गरिएको थिएन ।

    काठमाडौँ । यसै वर्ष आयोजना हुने आईसीसी एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगिताका लागि सोमबार न्युजिल्यान्डले आफ्नो टोलीको घोषणा गरेको छ ।

    न्युजिल्यान्डले केन विलियम्सनको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको हो ।

    आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको १३औं संस्करण अक्टोबर ५ देखि नोभम्बर १९ सम्म भारतमा आयोजना हुँदैछ ।

    विश्वकपका लागि घोषित न्युजिल्यान्डको टोलीमा मध्यमतेज गतिका बलर ट्रेन्ट बोल्टलाई पनि समावेश गरिएको छ । 

    यसअघि ट्रेन्ट बोल्ट र जेम्स निसामलाई न्युजिल्यान्ड क्रिकेट बोर्डको करारमा समावेश गरिएको थिएन ।

    जेम्स निसामलाई पनि विश्वकपका लागि घोषित टोलीमा समावेश गरिएको छ । सन् २०१९ को विश्वकपमा पनि उनी टोलीमा थिए । 

    News Desk   0 response     सोमवार, भदौ २५, २०८० 

सम्बन्धित शीर्षकहरु

एनपीएल : जनकपुरलाई हराउँदै लुम्बिनीको तेस्रो जीत

एनपीएल : जनकपुरलाई हराउँदै लुम्बिनीको तेस्रो जीत

बिहिबार, कार्तिक २०, २०८३
एनपीएल : लुम्बिनी शीर्ष स्थानमा उक्लियो, पोखरा अंकविहीन

एनपीएल : लुम्बिनी शीर्ष स्थानमा उक्लियो, पोखरा अंकविहीन

मङ्लबार, कार्तिक १८, २०८३
एनपीएल : चितवनलाई पाँच विकेटले हराउँदै सुदूरपश्चिमको दोस्रो जित

एनपीएल : चितवनलाई पाँच विकेटले हराउँदै सुदूरपश्चिमको दोस्रो जित

सोमवार, कार्तिक १७, २०८३
एनपीएल : पोखरालाई हराउँदै सुदूरपश्चिम विजयी

एनपीएल : पोखरालाई हराउँदै सुदूरपश्चिम विजयी

बुधबार, कार्तिक १२, २०८३
  • मुख्य खबर
  • प्रशासन
  • धेरैले पढेको
  • भारतीय मूलकी नित्या रमन बनिन् अमेरिकाको लस..

    शुक्रबार, कार्तिक २१, २०८३
  • प्रेस स्वतन्त्रताप्रति सरकार पूर्ण प्रतिबद्ध छ :..

    शुक्रबार, कार्तिक २१, २०८३
  • शैक्षिक भ्रमणको प्रमुख गन्तब्य तनहुँको झाँगाझोली

    शुक्रबार, कार्तिक २१, २०८३
  • भारतीय विदेश सचिव मिश्री स्वदेश फर्किए

    बिहिबार, कार्तिक २०, २०८३
  • एनपीएल : जनकपुरलाई हराउँदै लुम्बिनीको तेस्रो जीत

    बिहिबार, कार्तिक २०, २०८३
  • प्रेस स्वतन्त्रताप्रति सरकार पूर्ण प्रतिबद्ध छ :..

    शुक्रबार, कार्तिक २१, २०८३
  • शैक्षिक भ्रमणको प्रमुख गन्तब्य तनहुँको झाँगाझोली

    शुक्रबार, कार्तिक २१, २०८३
  • पार्टीको आधिकारिकताको लडाइँमा एक सुकाको पनि लेनदेन..

    बिहिबार, कार्तिक २०, २०८३
  • कार्कीको रिट दिनभर अध्ययनमै, आज दर्ताको टुंगो..

    बिहिबार, कार्तिक २०, २०८३
  • प्रहरी नेतृत्व परिवर्तनप्रति नागरिक समूहको आपत्ति

    बुधबार, कार्तिक १९, २०८३
  • उद्योग वाणिज्य महासंघका अध्यक्षको छायामा पोखरा क्षेत्रको..

    शुक्रबार, कार्तिक १४, २०८३
  • नेपाल प्रहरीमा राजनीतिक दलमा भन्दा चर्को गुटबन्दी

    बुधबार, कार्तिक १९, २०८३
  • न्यायालयको गरिमा जोगाउन होटल भेटको सत्यतथ्य सार्वजनिक..

    शनिबार, कार्तिक १५, २०८३
  • शैक्षिक भ्रमणको प्रमुख गन्तब्य तनहुँको झाँगाझोली

    शुक्रबार, कार्तिक २१, २०८३
  • सरकारी कार्यालयमा अब फाइल फटाफट, सेवाग्राहीले अनलाइन..

    बिहिबार, कार्तिक १३, २०८३
Jana Prashasan

समाचार

  • ब्रेकिंग न्युज
  • मुख्य खबर
  • प्रशासन
  • अन्तर्राष्ट्रिय

अपडेट

  • मनोरञ्जन
  • बिजनेस
  • प्रविधि
  • खेलकुद
  • भिडियो

बिबिध

  • स्वास्थ्य/जीवनशैली
  • अन्तरवार्ता
  • कला/साहित्य
  • विचार/ब्लग
  • खेलकुद

हाम्रो बारेमा

सुशासन हाम्रो चाहना हो । हरेक भ्रष्ट्र कामलाई हामी खवरदारी गर्छौ । स्वच्छ प्रशासन र स्वतन्त्र कर्मचारीतन्त्र हाम्रो प्रमुख नारा हो । हाम्रो एक मात्र उद्धेश्य खवरदारी गर्ने हो । भ्रष्ट्रको दोहोलो काढ्ने अभिप्रायले हामी आएका छौं । तपाईको साथ र सहयोगको सदैव अपेक्षा राख्दछौं । भ्रष्ट्रको कुभलो होस्,अरु सवैको जय होस् ।

footer_logo
  • (कोशिस मिडिया होम प्रा.लि. द्धारा प्रकाशित)
  • अनामनगर काठमाडौं
  • फोन: ०१-४१०२८७४
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: ५३४-०७४–०७५

  • प्रधान सम्पादक: माधव नेपाल    सम्पादक:   शंकर प्रसाद अधिकारी    कार्यकारी सम्पादक:   केदार प्रसाद आचार्य    सह-सम्पादक:   हरि प्रसाद अधिकारी

Copyright © 2026 Jana Prashasan. All rights reserved

Designed By: Nepal Infosys