

-
नेदरल्यान्ड्समा तीन हजार वटा कारले भरिएको एउटा कार्गो जहाजमा आगो लागेको छ । नेदरल्यान्ड्सको तट नजिक जहाजमा आगो लाग्दा एक जनाको मृत्यु भएको छ । एक जना घाइते भएका समाचार एजेन्सी रोयटर्सले जनाएको छ ।
तटरक्षक बलले मङ्गलवार राति जर्मनीबाट इजिप्ट गइरहेको जहाजमा आगो लागेको बताएको छ । जहाजमा आगो लागेपछि चालक दलका केही सदस्य समुद्रमा कुदेका थिए ।
तटरक्षक बलले जहाजमा आगो लाग्नुको कारण अहिलेसम्म पत्ता नलागेको बताएका छन् । नेदरल्यान्ड्सको नौसेनाले जहाज डुब्ने आशङ्का बढ्दै गएको बताएको छ ।
जहजमा आगो लागेपछि एउटा हेलिकप्टरको सहयोगमा चालक दलका २३ जना सदस्यलाई बाहिर निकालिएको खबरमा उल्लेख छ । अहिले जहाजमा लागेको आगो निभाउने प्रयास भइरहेको छ ।
News Desk 0 response बिहिबार, साउन ११, २०८०

सम्बन्धित शीर्षकहरु
-
पूर्वमुख्यसचिव अर्यालमाथि अनुसन्धान गर्न प्रहरीलाई ४ दिनको..
शुक्रबार, मंसिर १२, २०८३ -
नापीको कर्मचारी सरुवामा फेरि विवाद, मालदारबाट मालदार..
शुक्रबार, मंसिर १२, २०८३ -
जेनजीको मुद्दा फिर्तादेखि जेनजी परिषद् गठनसम्मको तयारी
शुक्रबार, मंसिर १२, २०८३ -
गगन थापाको अभिव्यक्तिप्रति महतको आपत्ति
शुक्रबार, मंसिर १२, २०८३ -
पूर्वश्रम सचिव अर्याल पक्राउ, पूर्वश्रममन्त्री अर्याल पनि..
शुक्रबार, मंसिर १२, २०८३
-
पूर्वमुख्यसचिव अर्यालमाथि अनुसन्धान गर्न प्रहरीलाई ४ दिनको..
शुक्रबार, मंसिर १२, २०८३ -
नापीको कर्मचारी सरुवामा फेरि विवाद, मालदारबाट मालदार..
शुक्रबार, मंसिर १२, २०८३ -
जेनजीको मुद्दा फिर्तादेखि जेनजी परिषद् गठनसम्मको तयारी
शुक्रबार, मंसिर १२, २०८३ -
गगन थापाको अभिव्यक्तिप्रति महतको आपत्ति
शुक्रबार, मंसिर १२, २०८३ -
पूर्वश्रम सचिव अर्याल पक्राउ, पूर्वश्रममन्त्री अर्याल पनि..
शुक्रबार, मंसिर १२, २०८३
-
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
उपसचिव,अधिकृत र नायवसुब्बाको कार्यक्षेत्र व्यापक हेरफेर (..
बुधबार, मंसिर १०, २०८३ -
असोजमा भित्रियो कीर्तिमानी रेमिट्यान्स, एकै महिनामा २..
बिहिबार, मंसिर ४, २०८३ -
नापीको कर्मचारी सरुवामा फेरि विवाद, मालदारबाट मालदार..
शुक्रबार, मंसिर १२, २०८३ -
प्रधानमन्त्रीको भारत भ्रमण मन्त्रिपरिषद्बाट स्वीकृत
शुक्रबार, मंसिर ५, २०८३


