

-
पेरिस : किलियन एम्बाप्पेको दुई गोलको मद्दतले संघर्षरत अक्सेरमाथि जीत निकाल्दै पेरिस सेन्ट जर्मेन कीर्तिमानी ११ औँ लिग वानको उपाधि नजिक पुगेको छ । आइतबार राति भएको खेलमा पीएसजी २–१ गोलले विजयी बन्यो ।
साबिक विजेता पीएसजी दोस्रो स्थानमा लेन्सभन्दा ६ अङ्कले अघि रहेको छ । अब बाँकी दुई खेलबाट १ अंकमात्र बटुले टोलीले लिगको उपाधि जित्ने छ । पछिल्ला १० मध्ये आठ लिग उपाधि जितेको पीएसजीले गत सिजन मार्से र सेन्ट एटिनेको १०–१० वटा लिग उपाधिको कीर्तिमान बराबरी गरेको थियो ।
लिगको सर्वाधिक गोलकर्ता रहेका एम्बाप्पले खेलको छैटौँ मिनेटमा टोलीलाई अग्रता दिलाएका थिए । दुई मिनेटपछि उनले टोलीको अग्रता दोब्बर बनाए । २४ वर्षीय खेलाडीले यो सिजन ४० गोल गर्नुका साथे ९ वटा गोलको अवसर सिर्जना गरेका छन् । दोस्रो हाफमा लासिने सिनायोकोले एक गोल फर्काए पनि टोलीलाई हारबाट जोगाउन सकेनन् ।
News Desk 0 response सोमवार, जेष्ठ ८, २०८०

सम्बन्धित शीर्षकहरु
-
भारतीय मूलकी नित्या रमन बनिन् अमेरिकाको लस..
शुक्रबार, कार्तिक २१, २०८३ -
प्रेस स्वतन्त्रताप्रति सरकार पूर्ण प्रतिबद्ध छ :..
शुक्रबार, कार्तिक २१, २०८३ -
शैक्षिक भ्रमणको प्रमुख गन्तब्य तनहुँको झाँगाझोली
शुक्रबार, कार्तिक २१, २०८३ -
भारतीय विदेश सचिव मिश्री स्वदेश फर्किए
बिहिबार, कार्तिक २०, २०८३ -
एनपीएल : जनकपुरलाई हराउँदै लुम्बिनीको तेस्रो जीत
बिहिबार, कार्तिक २०, २०८३
-
प्रेस स्वतन्त्रताप्रति सरकार पूर्ण प्रतिबद्ध छ :..
शुक्रबार, कार्तिक २१, २०८३ -
शैक्षिक भ्रमणको प्रमुख गन्तब्य तनहुँको झाँगाझोली
शुक्रबार, कार्तिक २१, २०८३ -
पार्टीको आधिकारिकताको लडाइँमा एक सुकाको पनि लेनदेन..
बिहिबार, कार्तिक २०, २०८३ -
कार्कीको रिट दिनभर अध्ययनमै, आज दर्ताको टुंगो..
बिहिबार, कार्तिक २०, २०८३ -
प्रहरी नेतृत्व परिवर्तनप्रति नागरिक समूहको आपत्ति
बुधबार, कार्तिक १९, २०८३
-
उद्योग वाणिज्य महासंघका अध्यक्षको छायामा पोखरा क्षेत्रको..
शुक्रबार, कार्तिक १४, २०८३ -
नेपाल प्रहरीमा राजनीतिक दलमा भन्दा चर्को गुटबन्दी
बुधबार, कार्तिक १९, २०८३ -
शैक्षिक भ्रमणको प्रमुख गन्तब्य तनहुँको झाँगाझोली
शुक्रबार, कार्तिक २१, २०८३ -
न्यायालयको गरिमा जोगाउन होटल भेटको सत्यतथ्य सार्वजनिक..
शनिबार, कार्तिक १५, २०८३ -
सरकारी कार्यालयमा अब फाइल फटाफट, सेवाग्राहीले अनलाइन..
बिहिबार, कार्तिक १३, २०८३


