

-
झण्डै तीस बर्ष निर्यातको क्षेत्रमा काम गर्दै आएको उद्योग वाणिज्य संघका केन्द्रीय सदस्य नरेशलाल श्रेष्ठ निर्यात प्रर्वद्धन समितिको सभापतिमा चयन भएका छन् । महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले श्रेष्ठलाई निर्यात समितिको सभापतिको रुपमा प्रमाणपत्र प्रदान गरेका छन् ।
श्रेष्ठ वस्तुगत तर्फबाट दुबै कार्यकाल अकर्षक मतसहित केन्द्रीय सदस्य बनेका थिए । श्रेष्ठ
महासंघको ५४ औं र ५७ औं साधारणसभा तथा निर्वाचनमा वस्तुगत तर्फबाट सदस्यमा म्यान अफ दि इलेक्सन बनेका थिए । श्रेष्ठ यसअघि महासंघको निर्यात प्रर्वद्धन समितिमा सहसभापतिको रुपमा थिए ।नेपाल ऊनी फेल्ट उत्पादक तथा निर्यातक संघको अध्यक्ष समेत रहेका श्रेष्ठले ऊनी फेल्ट तथा नेपाली मौलिक वस्तुहरु निर्यात गरी विदेशी मुद्रा भित्र्याउँदै आएका छन् । नेपाल जर्मन चेम्बर अफ कमर्स र नेपाल निर्यात परिषद्को उपाध्यक्ष रहेका श्रेष्ठको हस्पिटालिटी, जलविद्युतलगायत एक दर्जन कम्पनीमा लगानी रहेको छ ।
नेपाली वस्तुहरुको निर्यात प्रर्वद्धन तथा महासंघको छवि र प्रतिस्ठालाई अझ बढी सशक्त रुपमा अघि बढाउन सहयोग अध्यक्ष चन्द्रप्रसाद ढकालको बिश्वास छ । ले बताए ।
News Desk 0 response मङ्लबार, बैशाख १९, २०८०

सम्बन्धित शीर्षकहरु
१० महिनामा भित्रियो १९ खर्ब १६ अर्ब रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति ३७ खर्ब नाघ्यो
मङ्लबार, जेष्ठ २६, २०८३-
देशभरका २६ लाख किसानको सूचीकरण
बिहिबार, असार ११, २०८३ -
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा तत्कालीन मन्त्रीहरूलाई बकपत्रमा..
बिहिबार, असार ११, २०८३ -
पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध
बुधबार, असार १०, २०८३ -
बयान फेरेको आरोपमा भ्रष्टाचार मुद्दा, ५० लाख..
बुधबार, असार १०, २०८३ -
डेङ्गी नियन्त्रण गर्न श्रीलङ्कामा सेना परिचालन
मङ्लबार, असार ९, २०८३
-
देशभरका २६ लाख किसानको सूचीकरण
बिहिबार, असार ११, २०८३ -
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा तत्कालीन मन्त्रीहरूलाई बकपत्रमा..
बिहिबार, असार ११, २०८३ -
पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध
बुधबार, असार १०, २०८३ -
बयान फेरेको आरोपमा भ्रष्टाचार मुद्दा, ५० लाख..
बुधबार, असार १०, २०८३ -
डेङ्गी नियन्त्रण गर्न श्रीलङ्कामा सेना परिचालन
मङ्लबार, असार ९, २०८३
-
सफाईकर्मीको योगदानको कदर गर्दै ३० ‘अदृश्य नायक’..
शनिबार, असार ६, २०८३ -
विश्वकप फुटबलमा २४ वर्षपछि फ्रान्स र सेनेगलको..
मङ्लबार, असार २, २०८३ -
ई–पासपोर्ट प्रकरणमा देउवाका छोरा जयविर पनि तानिदै
मङ्लबार, असार २, २०८३ -
१४ हजार कर्मचारीहरुलाई ‘अनिवार्य अवकाश’मा पठाउने गृहकार्य
मङ्लबार, असार २, २०८३ -
गण्डकी प्रदेशकै आकर्षक पर्यटकीय गन्तव्य बन्दै तनहुँको..
बिहिबार, असार ४, २०८३



