

-
सिन्धुपाल्चोक ।
तातोपानी नाका सञ्चालनका लागि स्थानीय तहवाट पहल थालिएको छ । भोटेकोशी गाउँपालिकाको अगुवाईमा दवाव स्वरुप अघि बढ्ने भएका छन् । तातोपानी नाकामा वन्द भएपछि यस क्षेत्रका मानिसहरु झन् समस्यामा परेका कारण पनि यसलाई खोल्नका लागि शसक्त दवाव दिने भोटेकोशी गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेलले वताए ।
यो गाउँपालिकालाई नमुना वनाउने योजना रहेपनि केन्द्रीय सरकारले यथोचित सहयोग नगरे आफ्नो योजना थाँती रहने पौडेलले वताए । यस क्षेत्रका सांसद अग्नि सापकोटालाई साक्षाी राखेर स्थानीयले आफ्नो समस्या सुनाएका थिए । स्थानीय बिष्णु श्रेष्ठले पहिले निक्कै सुविधामा रहेको तातोपानी क्षेत्र अहिले निक्कै समस्यामा परेको यथार्थ सुनाए । यस्तै अवस्था रहे यहाँका मानिसहरु बिस्थापित हुने उनीहरुको गुनासो थियो । समस्या सुनेपछि सांसद अग्नि सापकोटाले आफ्नो तर्फवाट सकेको सहयोग गरेर यो क्षेत्रको विकासमा लाग्ने वताए । तातोपानी नाका सञ्चालनका लागि पहल भईरहेको सापकोटाले जनतालाई सुनाएका थिए ।
News Desk 0 response सोमवार, चैत्र २६, २०७४

सम्बन्धित शीर्षकहरु
-
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कालीगण्डकी करिडोर खुलाउन कम्तीमा एक साता लाग्ने
सोमवार, अशोज १२, २०८३ -
काठमाडौं उपत्यकामा मंसिरदेखि पशु वधशाला र मासु..
सोमवार, अशोज १२, २०८३ -
६ महिने प्रसूति बिदाको व्यवहारिकताप्रति सांसदको प्रश्न
सोमवार, अशोज १२, २०८३ -
मनाङको हिम्लुङ हिमालमा पहिरो, १० जना बेपत्ता
आइतवार, अशोज ११, २०८३
-
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कालीगण्डकी करिडोर खुलाउन कम्तीमा एक साता लाग्ने
सोमवार, अशोज १२, २०८३ -
काठमाडौं उपत्यकामा मंसिरदेखि पशु वधशाला र मासु..
सोमवार, अशोज १२, २०८३ -
६ महिने प्रसूति बिदाको व्यवहारिकताप्रति सांसदको प्रश्न
सोमवार, अशोज १२, २०८३ -
मनाङको हिम्लुङ हिमालमा पहिरो, १० जना बेपत्ता
आइतवार, अशोज ११, २०८३
-
अर्थ मन्त्रालयको नियुक्तिमा सल्लाहकारदेखि पत्रकारसम्म हावी
बुधबार, अशोज ७, २०८३ -
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
छोटो र सस्तो तातोपानी नाकाप्रति सरकार र..
मङ्लबार, अशोज ६, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३



