

-
निरन्तर घटेर ११३५ सम्म झरेको सेयरबजारमा ठूला लगानीकर्ता प्रवेश गर्न थालेपछि सेयर कारोबारमा उच्च सुधार देखिएको छ । साताको पहिलो दिन आइतबार ४४ अंकले बढेको छ भने धेरैपछि कारोबार रकम झण्डै ९२ करोड पुगेको छ ।
News Desk 0 response आइतवार, चैत्र २५, २०७४
१७६ कम्पनी सामेल भएको आजको कारोबारमा हरियाली छाएको छ । सबैभन्दा बढी बिमा समुह ३५८.१ अंकले बढेको छ । यस्तै माइक्रोफाइनान्स समुह ८५.६६ अंकले बढेको छ । होटल समूह ८२ अंकले बढ्दा जलबिद्युत ७२ अंकले बढेको छ ।
सबैभन्दा बढी नबिल बैंकको ३ करोड १४ लाख बढीको कारोबार भएको छ । दोस्रोमा प्रभु इन्सुरेन्स २ करोड ६६ लाख रुपैयाँ र एभरेष्ट बैंकको २ करोड ४३ लाख रुपैयाँको कारोबार भएको छ ।

सम्बन्धित शीर्षकहरु
१० महिनामा भित्रियो १९ खर्ब १६ अर्ब रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति ३७ खर्ब नाघ्यो
मङ्लबार, जेष्ठ २६, २०८३-
सम्पत्ति जाँचबुझ आयोगलाई तत्काल काम नगर्न सर्वोच्चको..
शुक्रबार, असार २६, २०८३ -
चीनले पहिलो पटक पुनः प्रयोग गर्न मिल्ने..
शुक्रबार, असार २६, २०८३ -
अवदेखि नजिकको जिल्ला वा इलाका प्रशासन कार्यालयबाट..
शुक्रबार, असार २६, २०८३ -
एमाले पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदन लेखनको जिम्मा..
बिहिबार, असार २५, २०८३ -
नेपाल आयल निगमको कार्यकारी निर्देशकका लागि ६..
बिहिबार, असार २५, २०८३
-
सम्पत्ति जाँचबुझ आयोगलाई तत्काल काम नगर्न सर्वोच्चको..
शुक्रबार, असार २६, २०८३ -
चीनले पहिलो पटक पुनः प्रयोग गर्न मिल्ने..
शुक्रबार, असार २६, २०८३ -
अवदेखि नजिकको जिल्ला वा इलाका प्रशासन कार्यालयबाट..
शुक्रबार, असार २६, २०८३ -
नेपाल आयल निगमको कार्यकारी निर्देशकका लागि ६..
बिहिबार, असार २५, २०८३ -
सुनिल पौडेलसहित १८ जनालाई भ्रष्टाचार मुद्दामा सफाइ
बिहिबार, असार २५, २०८३
-
मुख्यसचिवकै विवादमा रिक्त भएको सचिव पदमा नियुक्त..
बुधबार, असार २४, २०८३ -
मुख्यसचिवमा बाहुन–क्षेत्रीकै बाहुल्यता
बिहिबार, असार २५, २०८३ -
निजामती अस्पतालमा औषधिमै दुई करोड बढी भ्रष्टाचार
बुधबार, असार २४, २०८३ -
गोविन्दबहादुर कार्की मुख्यसचिव नियुक्त
बुधबार, असार २४, २०८३ -
सबैभन्दा छाेटाे माैद्रिक नीति सार्वजनिक (पूर्णपाठ)
मङ्लबार, असार २३, २०८३



