

-
काठमाडौं : दक्षिण अफ्रिकासँगको पहिलो टी–२० क्रिकेटमा वेस्ट इन्डिज विजयी भएको छ । घरेलु टोली दक्षिण अफ्रिका तीन विकेटले पराजित भयो । योसँगै तीन खेलको टी–२० शृङ्खलामा पाहुना टोली वेस्टइन्डिजले १–० को अग्रता बनाएको छ । जितका लागि १ सय ३२ रनको लक्ष्य पछ्याएको वेस्टइन्डिजले १० ओभर ३ बलमा ७ विकेट गुमाउँदै भेट्टायो ।
वर्षाको कारण खेल ढिलो सुरु हुँदा ११ ओभरमा झारिएको थियो । वेस्ट इन्डिजका कप्तान रोभम्यान पावेल ४३ रनमा अविजित रहे । दक्षिण अफ्रिकाका सिसान्डा मगलाले ३ विकेट लिए पनि टोलीको हार टार्न सकेनन्।
तबरेज शम्सी र एनरिच नोर्कियाले एकरएक विकेट लिए । त्यसअघि सेन्चुरियनमा टस हारेर पहिला ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित ११ ओभरमा ८ विकेट गुमाउँदै १ सय ३१ रन बनाएको थियो ।
दक्षिण अफ्रिकाका डेबिड मिलर सर्वाधिक ४८ रनमा आउट भए । वेस्टइन्डिजका शेल्डन कटरेल र ओडेन स्मिथले समान २ विकेट लिए । दुई देशबीचको दोस्रो खेल आज र तेस्रो तथा अन्तिम खेल मङ्गलवार हुनेछ ।
News Desk 0 response आइतवार, चैत्र १२, २०७९

सम्बन्धित शीर्षकहरु
-
भारतीय मूलकी नित्या रमन बनिन् अमेरिकाको लस..
शुक्रबार, कार्तिक २१, २०८३ -
प्रेस स्वतन्त्रताप्रति सरकार पूर्ण प्रतिबद्ध छ :..
शुक्रबार, कार्तिक २१, २०८३ -
शैक्षिक भ्रमणको प्रमुख गन्तब्य तनहुँको झाँगाझोली
शुक्रबार, कार्तिक २१, २०८३ -
भारतीय विदेश सचिव मिश्री स्वदेश फर्किए
बिहिबार, कार्तिक २०, २०८३ -
एनपीएल : जनकपुरलाई हराउँदै लुम्बिनीको तेस्रो जीत
बिहिबार, कार्तिक २०, २०८३
-
प्रेस स्वतन्त्रताप्रति सरकार पूर्ण प्रतिबद्ध छ :..
शुक्रबार, कार्तिक २१, २०८३ -
शैक्षिक भ्रमणको प्रमुख गन्तब्य तनहुँको झाँगाझोली
शुक्रबार, कार्तिक २१, २०८३ -
पार्टीको आधिकारिकताको लडाइँमा एक सुकाको पनि लेनदेन..
बिहिबार, कार्तिक २०, २०८३ -
कार्कीको रिट दिनभर अध्ययनमै, आज दर्ताको टुंगो..
बिहिबार, कार्तिक २०, २०८३ -
प्रहरी नेतृत्व परिवर्तनप्रति नागरिक समूहको आपत्ति
बुधबार, कार्तिक १९, २०८३
-
उद्योग वाणिज्य महासंघका अध्यक्षको छायामा पोखरा क्षेत्रको..
शुक्रबार, कार्तिक १४, २०८३ -
नेपाल प्रहरीमा राजनीतिक दलमा भन्दा चर्को गुटबन्दी
बुधबार, कार्तिक १९, २०८३ -
शैक्षिक भ्रमणको प्रमुख गन्तब्य तनहुँको झाँगाझोली
शुक्रबार, कार्तिक २१, २०८३ -
न्यायालयको गरिमा जोगाउन होटल भेटको सत्यतथ्य सार्वजनिक..
शनिबार, कार्तिक १५, २०८३ -
सरकारी कार्यालयमा अब फाइल फटाफट, सेवाग्राहीले अनलाइन..
बिहिबार, कार्तिक १३, २०८३


