

-
काठमाडौं : पिज्जा बेलायतमा सबैभन्दा मनपर्ने खानामध्ये एक हो। तर, अहिले बेलायतमा पिच्चाको हाहाकार मच्चिएको छ।
बेलायतमा पिज्जा हाहाकार हुनुको मुख्य कारण गोलभेडा हो।केही दिनयता बेलायतमा गोलभेडाको मूल्य ४०० प्रतिशतले महँगो भएको छ। गोलभेडाको मूल्य अहिले ५ युरोबाट २० युरो पुगेको छ। यसको मतलब यो हो कि शेफहरु स्वादिष्ट भोजनका लागि केही सामग्रीमात्र बाँकी छन्।
बेलायतमा इटालियन शेफहरुको संघका अध्यक्ष एन्जो ओलिभेरीले गोलभेडाको अभाव भएको बताए। पिज्जा बेस रिकोटा चिज र धेरै तरकारीहरु प्रयोग गरेर बनाउन सकिन्छ। उनले गोलभेडाको मूल्यमा सीमा तोक्न सरकारसँग माग गरेका छन्।
उत्तर लन्डनमा एक इटालियन रेस्टुरेन्टका सञ्चालक कार्मेलो कार्नाभेलले गोलभेडा मेनुबाट हटाइने बताइन्। उनले खाना पकाउन गोलभेडाको सट्टा अर्कै चिज प्रयोग गर्दा ग्राहकले मन नपराएको पनि बताइन्। ‘गोलभेडाको भाउ यसरी नै उकालो लाग्ने हो भने आगामी तीन सातासम्म गोलभेडालाई मेनुबाट बाहिर निकालिनेछ’, उनले भनिन्।
बेलायतस्थित नेसनल फार्मर्स युनियन (एनएफयू)ले गोलभेडा र काँक्रोजस्ता ताजा तरकारीको अभाव हुन थालेको बताए। युरोप र उत्तर अफ्रिकामा खराब मौसमको कारण तरकारी उत्पादन घटेको छ। एनएफयूका उपाध्यक्ष टम ब्राडशाले आयातमा निर्भरताले बेलायतलाई आजको स्थानमा पुरुयाएको बताए।
बेलायतका सुपरमार्केटहरुमा फलफूल र तरकारीको हाहाकार मच्चिरहेको छ। गोलभेडाको अभावका कारण तरकारी भण्डारण नगर्न सर्वसाधारणलाई आग्रह गरिएको छ।
News Desk 0 response बुधबार, फाल्गुन १७, २०७९

सम्बन्धित शीर्षकहरु
-
देशभरका २६ लाख किसानको सूचीकरण
बिहिबार, असार ११, २०८३ -
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा तत्कालीन मन्त्रीहरूलाई बकपत्रमा..
बिहिबार, असार ११, २०८३ -
पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध
बुधबार, असार १०, २०८३ -
बयान फेरेको आरोपमा भ्रष्टाचार मुद्दा, ५० लाख..
बुधबार, असार १०, २०८३ -
डेङ्गी नियन्त्रण गर्न श्रीलङ्कामा सेना परिचालन
मङ्लबार, असार ९, २०८३
-
देशभरका २६ लाख किसानको सूचीकरण
बिहिबार, असार ११, २०८३ -
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा तत्कालीन मन्त्रीहरूलाई बकपत्रमा..
बिहिबार, असार ११, २०८३ -
पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध
बुधबार, असार १०, २०८३ -
बयान फेरेको आरोपमा भ्रष्टाचार मुद्दा, ५० लाख..
बुधबार, असार १०, २०८३ -
डेङ्गी नियन्त्रण गर्न श्रीलङ्कामा सेना परिचालन
मङ्लबार, असार ९, २०८३
-
सफाईकर्मीको योगदानको कदर गर्दै ३० ‘अदृश्य नायक’..
शनिबार, असार ६, २०८३ -
विश्वकप फुटबलमा २४ वर्षपछि फ्रान्स र सेनेगलको..
मङ्लबार, असार २, २०८३ -
ई–पासपोर्ट प्रकरणमा देउवाका छोरा जयविर पनि तानिदै
मङ्लबार, असार २, २०८३ -
१४ हजार कर्मचारीहरुलाई ‘अनिवार्य अवकाश’मा पठाउने गृहकार्य
मङ्लबार, असार २, २०८३ -
गण्डकी प्रदेशकै आकर्षक पर्यटकीय गन्तव्य बन्दै तनहुँको..
बिहिबार, असार ४, २०८३



