

-
अमेरिका र चीनबीचको व्यापार कीर्तिमानीस्तरमा पुगेको छ । पछिल्ला केही वर्षदेखि अमेरिका र चीनबीचको कुटनीतिक सम्बन्धमा तनाव चुलिए पनि दुई देशबीचको व्यापार भने अहिलेसम्मकै धेरै भएको हो ।
सन् २०२२ मा अमेरिका र चीनबीच छ खर्ब ९० अर्ब डलरको व्यापार भएको बीबीसी हिन्दीको खबरमा उल्लेख छ । यसअघि अमेरिका र चीनबीच लामो समयदेखि चलेको व्यापार युद्धले विश्वभरको अर्थव्यवस्थामै नकारात्मक असर परेको थियो ।
राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकालमा अमेरिकाले चीनबाट आयातमा धेरै गुणा कर लगाउन थालेपछि दुई देशबीच व्यापार युद्ध चलेको थियो । तर केही समयअघि वाशिङटनमा प्रतिष्ठित व्यापारीहरूको सहभागितामा दुवै देशका अधिकारीहरूबीच व्यापार युद्ध कम गर्ने सम्झौता भएको थियो ।
फेरि पछिल्ला केही दिनमा अमेरिकामा देखिएको चिनियाँ बेलुनलाई लिएर दुई देशबीचको तनाव फेरि गहिरिएको छ । अमेरिकाले यसलाई जासुस बेलुन भनेको छ भने चीनले मानवरहित मौसमबारे खबर जुटाउने बेलुन भएको जिकिर गरेको छ ।
तर दुई देशबीच दक्षिण चीन सागरमा चीनले कृत्रिम द्वीप बनाएको र त्यहाँ आफ्नो सेनाको उपस्थिति बढाउने सहित ताइवान जस्ता मुद्दालाई लिएर पहिलेदेखि नै तनाव छ ।
News Desk 0 response बुधबार, माघ २५, २०७९

सम्बन्धित शीर्षकहरु
-
प्रधानमन्त्री बालेन्द्रको प्रश्न- बिर्सनुभयो कि सम्झनु हुन्छ..
शुक्रबार, बैशाख ११, २०८३ -
१७ गतेका लागि आह्वान भएकाे संसद् अधिवेशन..
बिहिबार, बैशाख १०, २०८३ -
इरानले हर्मुज भएर आउजाउ गर्ने जहाजबाट टोल..
बिहिबार, बैशाख १०, २०८३ -
शेखर गोल्छा पक्राउ
बिहिबार, बैशाख १०, २०८३ -
थापाथली क्षेत्रको सुकुमबासी बस्ती हटाउन प्रधानमन्त्रीको निर्देशन
बिहिबार, बैशाख १०, २०८३
-
प्रधानमन्त्री बालेन्द्रको प्रश्न- बिर्सनुभयो कि सम्झनु हुन्छ..
शुक्रबार, बैशाख ११, २०८३ -
१७ गतेका लागि आह्वान भएकाे संसद् अधिवेशन..
बिहिबार, बैशाख १०, २०८३ -
इरानले हर्मुज भएर आउजाउ गर्ने जहाजबाट टोल..
बिहिबार, बैशाख १०, २०८३ -
शेखर गोल्छा पक्राउ
बिहिबार, बैशाख १०, २०८३ -
थापाथली क्षेत्रको सुकुमबासी बस्ती हटाउन प्रधानमन्त्रीको निर्देशन
बिहिबार, बैशाख १०, २०८३
-
प्रधानमन्त्री बालेन्द्रको प्रश्न- बिर्सनुभयो कि सम्झनु हुन्छ..
शुक्रबार, बैशाख ११, २०८३ -
कर्मचारी संगठनका नेतालाई तह लगाउन सरकारको नयाँ..
आइतवार, बैशाख ६, २०८३ -
संसद्का ११ समितिको सभापतिमा रास्वपाको उम्मेदवारी, लेखा..
बिहिबार, बैशाख ३, २०८३ -
कांग्रेस संसदीय दल नेता चयन गर्न वैशाख..
सोमवार, बैशाख ७, २०८३ -
इरानले फेरि ‘हर्मुज’ बन्द गर्यो, अमेरिकी नाकाबन्दी..
शनिबार, बैशाख ५, २०८३



