

-
काठमाडौं : पाकिस्तान र न्युजिल्यान्डबीचको दोस्रो टेस्ट पनि बराबरीमा सकिएको छ । न्युजिल्यान्डले दिएको तीन सय १९ रनको लक्ष्य पछ्याएको पाकिस्तानले नौ विकेट गुमाएर तीन सय चार रन बनाएको अवस्थामा खेल बराबरीमा सकिएको हो ।
पाकिस्तानका लागि सरफराज अहमेदले एक सय १८, शन मसूदले ३५, सउद शकीलले ३२ र अघा सलमानले ३० रन बनाए । न्युजिल्यान्डका माइकल ब्रेसवेलले चार तथा कप्तान टिम साउथी र इश सोधीले दुई–दुई विकेट लिए ।
दोस्रो पारीमा न्युजिल्यान्डले पाँच विकेट गुमाएर दुई सय ७७ रन बनाउँदै पारी सकिएको घोषणा गरेका थियो । न्युजिल्यान्डका टम ब्लनडेल र माइकल ब्रेसवेलले समान ७४, टम लाथमले ६२ र केन विलियमसनले ४१ रन बनाएका थिए । पाकिस्तानका नसीम शाह, मिर हम्जा, अबरार अहमेद, हसन अली र अघा सलमानले समान एक–एक विकेट लिएका थिए ।
यी दुई टोलीबीचको पहिलो टेस्ट पनि बराबरीमा सकिएको थियो । योसँगै दुई खेलको टेस्ट शृङ्खला बराबरीमा सकिएको छ ।
अब यी दुईबीचको तीन खेलको एकदिवसीय शृङ्खला आउँदो सोमवारदेखि सुरु हुँदैछ ।
News Desk 0 response शुक्रबार, पुस २२, २०७९

सम्बन्धित शीर्षकहरु
-
श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि २०८३..
आइतवार, कार्तिक २३, २०८३ -
फ्रान्समा विद्यार्थी र शिक्षकद्वारा मङ्गलबार पुनः हडतालको..
आइतवार, कार्तिक २३, २०८३ -
लक्ष्मी पूजाको रातलाई किन भनिन्छ ‘सुखरात्रि’ ?..
आइतवार, कार्तिक २३, २०८३ -
रुस–युक्रेन युद्ध अन्त्य गर्न सम्झौता हुन सक्ने..
शनिबार, कार्तिक २२, २०८३ -
डा. गोविन्द केसीले अनशन तोडे, यस्ता छन्..
शनिबार, कार्तिक २२, २०८३
-
श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि २०८३..
आइतवार, कार्तिक २३, २०८३ -
लक्ष्मी पूजाको रातलाई किन भनिन्छ ‘सुखरात्रि’ ?..
आइतवार, कार्तिक २३, २०८३ -
डा. गोविन्द केसीले अनशन तोडे, यस्ता छन्..
शनिबार, कार्तिक २२, २०८३ -
कात्तिक कृष्ण त्रयोदशी : आज काग तिहार..
शनिबार, कार्तिक २२, २०८३ -
प्रेस स्वतन्त्रताप्रति सरकार पूर्ण प्रतिबद्ध छ :..
शुक्रबार, कार्तिक २१, २०८३
-
शैक्षिक भ्रमणको प्रमुख गन्तब्य तनहुँको झाँगाझोली
शुक्रबार, कार्तिक २१, २०८३ -
नेपाल प्रहरीमा राजनीतिक दलमा भन्दा चर्को गुटबन्दी
बुधबार, कार्तिक १९, २०८३ -
उद्योग वाणिज्य महासंघका अध्यक्षको छायामा पोखरा क्षेत्रको..
शुक्रबार, कार्तिक १४, २०८३ -
न्यायालयको गरिमा जोगाउन होटल भेटको सत्यतथ्य सार्वजनिक..
शनिबार, कार्तिक १५, २०८३ -
सरकारी कार्यालयमा अब फाइल फटाफट, सेवाग्राहीले अनलाइन..
बिहिबार, कार्तिक १३, २०८३


