

-
अक्टोबर महिनामा भारतद्वारा हालसम्मकै सवैभन्दा बढी रुसी पेट्रोलियम पदार्थ आयात गरेको छ । अक्टोबर महिनामा भारतले साउदी अरब र इराकबाट भन्दा बढी पेट्रोलियम पदार्थ रूसबाट आयात गरेको कार्गो ट्र्याक गर्ने कम्पनी र्भोटेक्सले जनाएको छ।
जी–७ मा संलग्न राष्ट्रहरुले रूसलाई आर्थिक रूपमा कमजोर पार्न त्यहाँबाट पेट्रोलियम पदार्थ आयात नगर्ने भएपछि भारतले त्यसको लाभ लिएको हो। भारत जी ७ मा समावेश छैन।
विगतमा भारतमा आयात हुने पेट्रोलियम पदार्थ मध्ये ०.२ प्रतिशत मात्रै रूसबाट आयात हुन गर्थ्यो। अक्टोबर महिनामा भारतमा प्रतिदिन ९ लाख ३५ हजार ५५६ व्यारेल पेट्रोलियम पदार्थ आयात भएको हो ।हाल भारतले रूसबाट कुल आयातको २२ प्रतिशत पेट्रोलियम पदार्थ आयात गरेको छ भने इराकबाट २०.५ र साउदी अरेबियाबाट १६ प्रतिशत आयात गरेको छ। रूसबाट पेट्रोलिय पदार्थको आयात बढाएको भन्दै भारतको आलोचना समेत भइरहेको छ। विश्व बजारमा जहाँ सस्तो हुन्छ त्यहाँबाट सामान आयात गर्ने हक आफूलाई रहेको भन्दै भारतले खरिदको बचाउ गरिरहेको छ। –एजेन्सी
News Desk 0 response सोमवार, कार्तिक २१, २०७९

सम्बन्धित शीर्षकहरु
-
देशभरका २६ लाख किसानको सूचीकरण
बिहिबार, असार ११, २०८३ -
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा तत्कालीन मन्त्रीहरूलाई बकपत्रमा..
बिहिबार, असार ११, २०८३ -
पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध
बुधबार, असार १०, २०८३ -
बयान फेरेको आरोपमा भ्रष्टाचार मुद्दा, ५० लाख..
बुधबार, असार १०, २०८३ -
डेङ्गी नियन्त्रण गर्न श्रीलङ्कामा सेना परिचालन
मङ्लबार, असार ९, २०८३
-
देशभरका २६ लाख किसानको सूचीकरण
बिहिबार, असार ११, २०८३ -
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा तत्कालीन मन्त्रीहरूलाई बकपत्रमा..
बिहिबार, असार ११, २०८३ -
पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध
बुधबार, असार १०, २०८३ -
बयान फेरेको आरोपमा भ्रष्टाचार मुद्दा, ५० लाख..
बुधबार, असार १०, २०८३ -
डेङ्गी नियन्त्रण गर्न श्रीलङ्कामा सेना परिचालन
मङ्लबार, असार ९, २०८३
-
सफाईकर्मीको योगदानको कदर गर्दै ३० ‘अदृश्य नायक’..
शनिबार, असार ६, २०८३ -
गण्डकी प्रदेशकै आकर्षक पर्यटकीय गन्तव्य बन्दै तनहुँको..
बिहिबार, असार ४, २०८३ -
दीपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि..
बुधबार, असार ३, २०८३ -
सक्रिय राजनीतिबाट अलग भएको पूर्वसभामुख महराको घोषणा
बिहिबार, असार ४, २०८३ -
काठमाडौं उपत्यकासहित ११ जिल्लामा फैलियो बर्डफ्लु
मङ्लबार, असार ९, २०८३



