

-
काठमाडौं : कुवेतमा भएको एसियन कप–२०२३ छनोट (तेस्रो चरण) मा भएको घटनालाई लिएर एसियाली फुटबल महासङ्घ (एएफसी) ले नेपाललाई ७ हजार डलर जरिबाना गरेको छ ।
गएको जेठमा भएको खेलमा नेपाली राष्ट्रिय फुटबल टोली सम्हालेका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी सुरुका दुई खेलमा पहेँलो कार्ड पाएकाले इन्डोनेसियाविरुद्धको अन्तिम खेलमा निलम्बनमा परेका थिए ।
तर, उनी निलम्बित भएको खेलमा ‘ड्रेसिङ रुम’ र मैदानमै पुगेका थिए । त्यसबापत अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले ६ हजार अमेरिकी डलर जरिबाना तिनुपर्ने भएको हो ।
इन्डोनेसियासँगको खेलमा पहिलो हाफ ढिला सुरु गराएको भन्दै एन्फालाई थप १ हजार डलर जरिबाना गराउने निर्णय पनि भएको छ । एएफसीले जरिबानाको २५ प्रतिशत ९० दिनभित्र तिर्नुपर्ने र बाँकी रकम दुई वर्षभित्र तिर्न सकिने जनाएको छ ।
News Desk 0 response मङ्लबार, भदौ १४, २०७९

सम्बन्धित शीर्षकहरु
-
श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि २०८३..
आइतवार, कार्तिक २३, २०८३ -
फ्रान्समा विद्यार्थी र शिक्षकद्वारा मङ्गलबार पुनः हडतालको..
आइतवार, कार्तिक २३, २०८३ -
लक्ष्मी पूजाको रातलाई किन भनिन्छ ‘सुखरात्रि’ ?..
आइतवार, कार्तिक २३, २०८३ -
रुस–युक्रेन युद्ध अन्त्य गर्न सम्झौता हुन सक्ने..
शनिबार, कार्तिक २२, २०८३ -
डा. गोविन्द केसीले अनशन तोडे, यस्ता छन्..
शनिबार, कार्तिक २२, २०८३
-
श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि २०८३..
आइतवार, कार्तिक २३, २०८३ -
लक्ष्मी पूजाको रातलाई किन भनिन्छ ‘सुखरात्रि’ ?..
आइतवार, कार्तिक २३, २०८३ -
डा. गोविन्द केसीले अनशन तोडे, यस्ता छन्..
शनिबार, कार्तिक २२, २०८३ -
कात्तिक कृष्ण त्रयोदशी : आज काग तिहार..
शनिबार, कार्तिक २२, २०८३ -
प्रेस स्वतन्त्रताप्रति सरकार पूर्ण प्रतिबद्ध छ :..
शुक्रबार, कार्तिक २१, २०८३
-
शैक्षिक भ्रमणको प्रमुख गन्तब्य तनहुँको झाँगाझोली
शुक्रबार, कार्तिक २१, २०८३ -
नेपाल प्रहरीमा राजनीतिक दलमा भन्दा चर्को गुटबन्दी
बुधबार, कार्तिक १९, २०८३ -
उद्योग वाणिज्य महासंघका अध्यक्षको छायामा पोखरा क्षेत्रको..
शुक्रबार, कार्तिक १४, २०८३ -
न्यायालयको गरिमा जोगाउन होटल भेटको सत्यतथ्य सार्वजनिक..
शनिबार, कार्तिक १५, २०८३ -
पुषमा घर जाने प्रहरीका उच्च हाकिमको संख्या..
मङ्लबार, कार्तिक १८, २०८३


