

-
जनता बैंकले गत आर्थिक बर्षको नाफाबाट वितरण गरिएको १४.४० प्रतिशत बोनस सेयर प्राप्त गर्न बोनस सेयर वापत लाग्ने कर तिर्नुपर्ने जनाएको छ ।
News Desk 0 response आइतवार, चैत्र १८, २०७४
बैंकको आठौं बार्षिक साधारण सभा अनुसार चालु अर्थिक वर्षको असार मसान्त पछि र सेयरधनी किताब बन्द हुनुभन्दा अगाडि पुस १० गतेसम्म सेयर खरिद गरेर बोनस पाउन योग्य सेयरधनीले बोनस सेयर बापत लाग्ने कर बुझाउनुपर्ने हुन्छ ।
जनता बैंकको खाता २३६००००१९ मा तथा बैंकको सेयर रजिष्ट्रार काठमाण्डौं क्यापिटलको ज्योति विकास बैंकमा रहेको खाता नम्बर ००१००१०००९०४५८०००००१ मा जम्मा गरि सो भौचर सहित काठमाण्डौं क्यापिटलमा बुझाउनुपर्नेछ ।
बोनस सेयर वापत लाग्ने कर जम्मा गर्नुपर्ने सेयरधनीको विवरण बैंक र क्यापिटलको दुबैको वेवसाइटबाट हेर्न सकिने जनाइएको छ ।
बैंकले चुक्ता पूँजीको १४.४० प्रतिशत बराबरको एक करोड ७० हजार ९१९ कित्ता सेयर बोनस वितरण गरेको थियो । बोनस वितरण पश्चात जनता बैंकको चुक्ता पूँजी आठ अर्ब एक करोड रुपैयाँ कायम भएको छ ।

सम्बन्धित शीर्षकहरु
-
कर्णालीदेखि पूर्वी भू–भागमा वर्षा गराउने प्रणाली सक्रिय,..
बिहिबार, अशोज ८, २०८३ -
पूर्वराष्ट्रपति भण्डारी एमालेको वरिष्ठ नेता चयन
बिहिबार, अशोज ८, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
नेपालको सार्वजनिक ऋण झण्डै ३० खर्ब
बुधबार, अशोज ७, २०८३ -
भोलीदेखि रातिको यात्रा नगर्न यातायात व्यवसायीको आह्वान
बुधबार, अशोज ७, २०८३
-
कर्णालीदेखि पूर्वी भू–भागमा वर्षा गराउने प्रणाली सक्रिय,..
बिहिबार, अशोज ८, २०८३ -
पूर्वराष्ट्रपति भण्डारी एमालेको वरिष्ठ नेता चयन
बिहिबार, अशोज ८, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
नेपालको सार्वजनिक ऋण झण्डै ३० खर्ब
बुधबार, अशोज ७, २०८३ -
भोलीदेखि रातिको यात्रा नगर्न यातायात व्यवसायीको आह्वान
बुधबार, अशोज ७, २०८३
-
अर्थ मन्त्रालयको नियुक्तिमा सल्लाहकारदेखि पत्रकारसम्म हावी
बुधबार, अशोज ७, २०८३ -
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
निजामती सेवामा ठूलो फेरबदलको संकेत
बिहिबार, अशोज १, २०८३ -
छोटो र सस्तो तातोपानी नाकाप्रति सरकार र..
मङ्लबार, अशोज ६, २०८३ -
सरुवा भएका कर्मचारीलाई रमाना नदिए कार्यालय प्रमुख..
मङ्लबार, भदौ ३०, २०८३



