-
काठमाडौं ।
प्रदेश एक सरकारले कृषि अधिकृत, प्राविधिक सहायक र नायव प्राविधिक सहायकलाई करारमा नियुक्ति गर्ने भएको छ । सरकारले यसको प्रक्रिया अगाडि बढाएको छ।
प्रदेश सरकारको मन्त्रिपरिषद्को बैठकले सेवा करारमा छनोट गर्नेसम्बन्धी कार्यविधि २०७६ स्वीकृति प्रदान गरेसँगै कर्मचारी छनोटको बाटो खुलेको हो।
यस्तै प्रदेश सरकारले कर्मचारीको पदस्थापना तथा सरुवा सम्बन्धित कार्यविधि २०७६ मा संशोधन गरेको छ।
कार्यविधिअनुसार अब नबौं र दशौं तहका कर्मचारी सरुवा बढुवा वा पदस्थापनको जिम्मेवारी मुख्यमन्त्री कार्यालयको हुने प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले जानकारी दिए।
News Desk 0 response बुधबार, साउन १५, २०७६

सम्बन्धित शीर्षकहरु
-
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
नेपाल एयरलाइन्सको विमान मर्मतमा आठ अर्ब लाग्ने
शुक्रबार, अशोज १६, २०८३ -
निर्वाचन प्रहरीको पोशाक खरिदबारे छानबिन गर्न संसदीय..
शुक्रबार, अशोज १६, २०८३ -
यस वर्षको नोबेल शान्ति पुरस्कारको दाबेदारमा ट्रम्प..
शुक्रबार, अशोज १६, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३

प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३ -
घरमा असुरक्षा भएपछि पूर्वप्रधानन्यायाधीश जबरालाई प्रहरी कार्यालय..
आइतवार, अशोज ११, २०८३