-
काठमाडौं ।
दाङको तुलसीपुरमा रहेको राप्ती प्रादेशिक अस्पतालमा अस्पतालमा २२ जना चिकित्सकको दरबन्दी छ । तर अहिले ६ जना मात्र कार्यरत छन् । उपचारका लागि दैनिक करिब तीन सय बिरामी आउँछन् । ती मध्ये कतिपय जटिल खालका बिरामी हुन्छन् । उनीहरुलाई आईसीयुमा राखेर उपचार गराउनुपर्ने हुन्छ । अस्पतालमा आईसीयु कक्ष छ तर पनि सञ्चालनमा छैन । जसका कारण जटिल खालका बिरामी अस्पतालमा उपचार नपाएपछि नेपालगञ्ज र बुटवल जान वाध्य छन् । चिकित्सकको अभावमा आईसीयु कक्ष संचालनमै आउन नसकेको विषयलाई स्वास्थ्य मन्त्रालयले गम्भिरतापूर्वक लिन सकेको छैन ।आईसीयु कक्षमा ५० लाख बढी रकममा उपकरण समेत खरिद गरि जडान गरिएको छ । तर, बिशेषज्ञ चिकित्सक नभएकाले उपकरण प्रयोगविहिन छन् । अस्पताल प्रशासनले सेवा दिनै नसकेको विषयमा प्रदेश सरकारलाई जानकारी गराएपनि सुनुवाई भएको छैन ।
News Desk 0 response बुधबार, साउन १, २०७६

सम्बन्धित शीर्षकहरु
-
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
नेपाल एयरलाइन्सको विमान मर्मतमा आठ अर्ब लाग्ने
शुक्रबार, अशोज १६, २०८३ -
निर्वाचन प्रहरीको पोशाक खरिदबारे छानबिन गर्न संसदीय..
शुक्रबार, अशोज १६, २०८३ -
यस वर्षको नोबेल शान्ति पुरस्कारको दाबेदारमा ट्रम्प..
शुक्रबार, अशोज १६, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३

प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३