बिपद् ब्यवस्थापनको रकममा कर्मचारी र हुनेखानेको तजबिजी
नदी नियन्त्रण, बाढीपहिरो, भूकम्प लगायत प्राकृतिक प्रकोपबाट हुने क्षति न्युनिकरणको पूर्वतयारीमा सरकार चुकेकाले प्रकोपमा मानवीय तथा भौतिक क्षति डरलाग्दोरुपमा देखिएको छ ।
-
काठमाडौं ।
विपद्को जोखिम न्यूनीकरण तथा व्यवस्थापन सम्बन्धी ऐन बनेको २१ महिना भयो । त्यो ऐनमा विपद् व्यवस्थापन सम्बन्धि सबै कार्य गर्ने अधिकारसहितको प्राधिकरण गठन गर्ने भनिएको छ । तर, सरकारले अहिलेसम्म प्राधिकरण गठनमा पनि चासो देखाएको छैन ।
सरकारले विपद् व्यवस्थापनका लागि चालु आर्थिक वर्षका लागि साढे ५ अर्ब रूपैयाँ छुट्याएको थियो । केन्द्रको विपद् व्यवस्थापन कोषमा मात्रै २ अर्ब रुपैयाँ छ । विपद् व्यवस्थापनमा समन्वय गर्ने निकाय नभएकाले त्यो रकम अहिले केन्द्र, प्रदेश, जिल्ला र स्थानीय विपद् व्यवस्थापन समितिबाट अन्धाधुन्ध खर्च भइरहेको छ । एकातिर प्रकोपमा परेकाहरुको उद्दार र राहत वितरण प्रभावकारी हुन सकेको छैन भने अर्कातिर प्रकोप न्यूनीकरणको पूर्वतयारी गर्ने योजना कागजमै सीमित छ । नदी नियन्त्रण, बाढीपहिरो, भूकम्प लगायत प्राकृतिक प्रकोपबाट हुने क्षति न्युनिकरणको पूर्वतयारीमा सरकार चुकेकाले प्रकोपमा मानवीय तथा भौतिक क्षति डरलाग्दोरुपमा देखिएको छ ।
News Desk 0 response मङ्लबार, असार ३१, २०७६

सम्बन्धित शीर्षकहरु
-
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
नेपाल एयरलाइन्सको विमान मर्मतमा आठ अर्ब लाग्ने
शुक्रबार, अशोज १६, २०८३ -
निर्वाचन प्रहरीको पोशाक खरिदबारे छानबिन गर्न संसदीय..
शुक्रबार, अशोज १६, २०८३ -
यस वर्षको नोबेल शान्ति पुरस्कारको दाबेदारमा ट्रम्प..
शुक्रबार, अशोज १६, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३

प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३