नेपाल प्रहरीमा पुल दरबन्दीबाट गएकाहरुलाई माथि आउने बाटो खुला राख्न लबिङ
राज्य व्यवस्था तथा सुशासन समितिमा ‘प्रहरी कर्मचारीलाई नेपाल प्रहरी तथा प्रदेश प्रहरीमा समायोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ माथि भएको छलफलमा भाग लिँदै पूर्व गृहमन्त्री जनार्दन शर्माले प्रदेश प्रहरी प्रमुख माथि आउने हो र आईजी पनि हुनसक्ने बताए ।
-
काठमाडौं ।
प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)लाई प्रदेश प्रहरी प्रमुख बनाउने प्रस्ताव गर्दै पुल दरबन्दीबाट गएकाहरुलाई माथि आउने बाटो खुला राख्न लबिङ हुन थालेको छ । सांसदहरुले समितिको बैठकमा यस्तो धारणा राखेका छन् । यसलाई प्रदेश आई वा अरु केही भन्न सकिने उनीहरुको तर्क छ ।
राज्य व्यवस्था तथा सुशासन समितिमा ‘प्रहरी कर्मचारीलाई नेपाल प्रहरी तथा प्रदेश प्रहरीमा समायोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ माथि भएको छलफलमा भाग लिँदै पूर्व गृहमन्त्री जनार्दन शर्माले प्रदेश प्रहरी प्रमुख माथि आउने हो र आईजी पनि हुनसक्ने बताए ।
शान्ति सुरक्षाको अधिकार नहुँदा प्रदेश सरकार सरकार जस्तो हुन नसकेको भन्दै उनले प्रदेश प्रहरी प्रमुखबाहेक अन्य पदमा नियुक्त गर्ने अधिकार प्रदेश सरकारलाई नै दिनुपर्ने सांसदहरुको धारणा छ ।
News Desk 0 response सोमवार, असार २३, २०७६

सम्बन्धित शीर्षकहरु
-
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
नेपाल एयरलाइन्सको विमान मर्मतमा आठ अर्ब लाग्ने
शुक्रबार, अशोज १६, २०८३ -
निर्वाचन प्रहरीको पोशाक खरिदबारे छानबिन गर्न संसदीय..
शुक्रबार, अशोज १६, २०८३ -
यस वर्षको नोबेल शान्ति पुरस्कारको दाबेदारमा ट्रम्प..
शुक्रबार, अशोज १६, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३

प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३