-
हेटौंडा ।
सामान्य रोगको समेत उपचार गराउन नसक्दा अकालमै मृत्युबरण गर्नु पर्ने बाध्यताबाट मुक्ति दिन गाउँपालिकाको लगानीमा १०८ परिवारका ५०५ जनाको निःशुल्क स्वास्थ्य बीमा गरिएको छ । मकवानपुरको भिमफेदी गाउँपलिकाका १०८ परिवार चेपाङ समुदायको स्वास्थ्य बीमा गरिएको हो ।
बीमा भदौंबाट लागू हुने गाउँपालिका कार्यालयले ४ लाख १९ हजार रुपैयाँ लगानी गरेको हो ।
बीमा गरिएका परिवारलाई गाउँपालिकाले बीमा कार्ड हस्तान्तरण गरेको छ । गाउँपालिका वडानम्बर(२ कार्यालयबाट बीमा गरिएका परिवारको सदस्यलाई गाउँपालिकाका अध्यक्ष हिदम लामालगायतले परिचय पत्र बितरण गरेका थिए ।संकलित तथ्याङकअनुसार गाउँपालिकाको ५ र ८ नम्बर वडा बाहेक अन्य सबै वडामा चेपाङ समुदायको बासोबार रहेको छ ।
अध्यक्ष हिदम लामाका अनुसार १ मा २६ परिवारमा ७५ जना, २ मा २० परिवारको ८३ जना, ३ मा ४ परिवारको १५ जना, ४ मा ८ परिवारका २५ जना, ६ मा २५ परिवारको १३७ जना, ७ मा १ परिवारको २१ जना र ९ मा २७ परिवारको १३९ जना चेपाङहरुको स्वास्थ्य बीमा गरिएको छ ।
परिचय पत्र बितरण गर्दै गाउँपालिका अध्यक्ष हिदम लामाले बिमाको कार्डलाई सिरानीमा राखेर परम्परागत धामि झाँक्रीको भरमा नपर्न चेपाङ समुदायलाई आग्रह गरे ।
News Desk 0 response शुक्रबार, असार २०, २०७६

सम्बन्धित शीर्षकहरु
-
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
नेपाल एयरलाइन्सको विमान मर्मतमा आठ अर्ब लाग्ने
शुक्रबार, अशोज १६, २०८३ -
निर्वाचन प्रहरीको पोशाक खरिदबारे छानबिन गर्न संसदीय..
शुक्रबार, अशोज १६, २०८३ -
यस वर्षको नोबेल शान्ति पुरस्कारको दाबेदारमा ट्रम्प..
शुक्रबार, अशोज १६, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३

प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३