-
काठमाडौं ।
गण्डकी प्रदेशका सांसद राजीव गुरुङ उर्फ दिपक मनाङे नेपका प्रवेश गरेका छन् । उनलाई पार्टी प्रवेशसँगै नेकपाको बिधान दिईएको छ ।
मनाङेलाई गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्बीसुब्बा गुरूङले अबिर लगाएर पार्टी प्रवेश गराएका हुन् । गुरुङले टीका लगाइदिएर र नेकपाको विधान हस्तान्तरण गरेका थिए ।
मनाङबाट प्रदेशसभामा स्वतन्त्र उम्मेदवारी दिएका उनी नेकपाकै सहयोगमा विजयी भएका थिए । तर, फौजदारी मुद्दामा उच्च अदालत पाटनबाट दोषी ठहर भएपछि उनले शपथ लिन पाएका थिएनन् ।
सो मुद्दामा सर्वोच्चमा पुनरावेदन गरेका उनलाई अदालतले थुनामा नबसी मुद्दा लड्न सक्ने गरी बाटो खोेलिदिए पनि सांसदका रूपमा शपथ लिएका थिए । यही कार्यक्रममा विप्लव नेतृत्वान रहेका कास्की जिल्ला सचिवालय सस्दय पुष्प कार्की पनि सत्तारुढ नेकपामा प्रवेश गरेका छन् ।
News Desk 0 response बिहिबार, असार १९, २०७६

सम्बन्धित शीर्षकहरु
-
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
नेपाल एयरलाइन्सको विमान मर्मतमा आठ अर्ब लाग्ने
शुक्रबार, अशोज १६, २०८३ -
निर्वाचन प्रहरीको पोशाक खरिदबारे छानबिन गर्न संसदीय..
शुक्रबार, अशोज १६, २०८३ -
यस वर्षको नोबेल शान्ति पुरस्कारको दाबेदारमा ट्रम्प..
शुक्रबार, अशोज १६, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३

प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३