

-
क्रोएसियामा सन् २०२३ देखि युरोपेली मुद्रा युरो प्रचलनमा आउने भएको छ ।
युरो प्रचलनमा ल्याउनका लागि क्रोएसियाले आवश्यक सबै मापदण्ड र प्रक्रिया पूरा गरिसकेको युरोपेली आयोगले जनाएको छ ।
आयोगले सन् २०२३ को जनवरीदेखि क्रोएसियामा औपचारिक रूपमा युरो प्रचलनमा ल्याउन दिने निर्णय गरेको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । युरोपमा राष्ट्रिय मुद्राको रुपमा युरो प्रयोग गर्ने देशमध्ये क्रोएसिया २०औँ देश बन्नेछ ।
युरो प्रचलनमा ल्याउन माग गर्दै प्रक्रिया सुरु गरेका बुल्गेरिया, चेक गणतन्त्र, हङ्गेरी, पोल्यान्ड, रोमानिया र स्वीडेनले मापदण्ड पूरा गर्न बाँकी रहेको पनि युरोपेली आयोगले जनाएको छ ।
आयोगका अध्यक्ष उर्सुला भोन डेर लेयनले युरो अवलम्बन गरेपछि क्रोएसियाको अर्थतन्त्र थप बलियो र व्यवस्थित तथा आम नागरिक र व्यवसायीलाई पनि फाइदा पुग्ने बताएका छन् ।
News Desk 0 response शुक्रबार, जेष्ठ २०, २०७९

सम्बन्धित शीर्षकहरु
-
मानव अधिकार आयोगसँग ओलीले मागे ‘जेनजी’ आन्दोलनको..
शनिबार, असार १३, २०८३ -
अमेरिका–इरान तनावले मध्यपूर्व युद्धविराममा चुनौती
शनिबार, असार १३, २०८३ -
देशभरका २६ लाख किसानको सूचीकरण
बिहिबार, असार ११, २०८३ -
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा तत्कालीन मन्त्रीहरूलाई बकपत्रमा..
बिहिबार, असार ११, २०८३ -
पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध
बुधबार, असार १०, २०८३
-
मानव अधिकार आयोगसँग ओलीले मागे ‘जेनजी’ आन्दोलनको..
शनिबार, असार १३, २०८३ -
अमेरिका–इरान तनावले मध्यपूर्व युद्धविराममा चुनौती
शनिबार, असार १३, २०८३ -
देशभरका २६ लाख किसानको सूचीकरण
बिहिबार, असार ११, २०८३ -
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा तत्कालीन मन्त्रीहरूलाई बकपत्रमा..
बिहिबार, असार ११, २०८३ -
पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध
बुधबार, असार १०, २०८३
-
सफाईकर्मीको योगदानको कदर गर्दै ३० ‘अदृश्य नायक’..
शनिबार, असार ६, २०८३ -
गण्डकी प्रदेशकै आकर्षक पर्यटकीय गन्तव्य बन्दै तनहुँको..
बिहिबार, असार ४, २०८३ -
दीपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि..
बुधबार, असार ३, २०८३ -
सक्रिय राजनीतिबाट अलग भएको पूर्वसभामुख महराको घोषणा
बिहिबार, असार ४, २०८३ -
काठमाडौं उपत्यकासहित ११ जिल्लामा फैलियो बर्डफ्लु
मङ्लबार, असार ९, २०८३



