

-
काठमाडौं ।
आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको औपचारिक उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गर्ने तय भएको छ ।
भीआईपी प्यारापिटको निमार्ण कार्य समयमै सम्पन्न नहुने भएपछि उद्घाटन अघि नै खेल सञ्चालन गरेको राष्ट्रिय खेलकुद परिषद जोडतोडका साथ रंगशालामा निर्माणमा केन्द्रित छ । उद्घाटनका लागि एक दिनमात्र बाँकी रहँदासम्म पनि भीआइपी प्याराफिटको कार्य सम्पन्न भएको छैन् ।
मंगलबारसम्म भीआइपीतर्फको छाना हाल्ने काम सकिए पनि सिट बिछ्याउने काम सकिएको छैन् । समय भइसक्दा पनि पूर्वाधार निर्माणको काम अधुरै छ ।
आठौं राष्ट्रिय खेलकुदको पूर्वाधार निर्माण लागि सरकारले नेपालगञ्जमा मात्र करिब एक अर्बको लगानीमा भौतिक संरचनाको निर्माण गरेको छ । नेपालगञ्ज रंगशाला निर्माण गर्न लागेको भीआईपी प्यारापिट आठौं राष्ट्रिय खेलकुदको सबभन्दा ठूलो योजना हो । आठौंको चर्चा नेपालगञ्जले जति पाएको छ । त्यो भन्दा बढी भीआईपी प्यारापिटको निर्माणको छ ।
News Desk 0 response बुधबार, बैशाख ४, २०७६

सम्बन्धित शीर्षकहरु
न्यायालयको गरिमा जोगाउन होटल भेटको सत्यतथ्य सार्वजनिक गर्नुपर्छ : वरिष्ठ अधिवक्ता भट्टराई
शनिबार, कार्तिक १५, २०८३
उद्योग वाणिज्य महासंघका अध्यक्षको छायामा पोखरा क्षेत्रको दुग्ध विकास संस्थान
शुक्रबार, कार्तिक १४, २०८३-
न्यायालयको गरिमा जोगाउन होटल भेटको सत्यतथ्य सार्वजनिक..
शनिबार, कार्तिक १५, २०८३ -
उद्योग वाणिज्य महासंघका अध्यक्षको छायामा पोखरा क्षेत्रको..
शुक्रबार, कार्तिक १४, २०८३ -
गाजाको ७० प्रतिशत भूभाग इजरायली नियन्त्रणमा
बिहिबार, कार्तिक १३, २०८३ -
नेपालमा फेरी इन्धनको मूल्य फेरि बढ्ने संकेत
बिहिबार, कार्तिक १३, २०८३ -
सरकारी कार्यालयमा अब फाइल फटाफट, सेवाग्राहीले अनलाइन..
बिहिबार, कार्तिक १३, २०८३
-
न्यायालयको गरिमा जोगाउन होटल भेटको सत्यतथ्य सार्वजनिक..
शनिबार, कार्तिक १५, २०८३ -
उद्योग वाणिज्य महासंघका अध्यक्षको छायामा पोखरा क्षेत्रको..
शुक्रबार, कार्तिक १४, २०८३ -
नेपालमा फेरी इन्धनको मूल्य फेरि बढ्ने संकेत
बिहिबार, कार्तिक १३, २०८३ -
सरकारी कार्यालयमा अब फाइल फटाफट, सेवाग्राहीले अनलाइन..
बिहिबार, कार्तिक १३, २०८३ -
एनपीएल : पोखरालाई हराउँदै सुदूरपश्चिम विजयी
बुधबार, कार्तिक १२, २०८३
-
टोरन्टोमा नोभेम्बर १ मा प्रोफेसनल अचिभमेन्ट अवार्ड..
मङ्लबार, कार्तिक ११, २०८३ -
एनपीएल : विराटनगरलाई ८ रनले हराउँदै चितवनको..
मङ्लबार, कार्तिक ११, २०८३ -
उद्योग वाणिज्य महासंघका अध्यक्षको छायामा पोखरा क्षेत्रको..
शुक्रबार, कार्तिक १४, २०८३ -
सरकारी कार्यालयमा अब फाइल फटाफट, सेवाग्राहीले अनलाइन..
बिहिबार, कार्तिक १३, २०८३ -
साउनयता ४ सचिवसहित ४६४ निजामती कर्मचारीले दिए..
मङ्लबार, कार्तिक ११, २०८३


