

-
काठ्माण्डौ : नेपाली राष्ट्रिय फुटबल टिमले आज थाइल्याण्डसँग मैत्रीपूर्ण खेलमा प्रतिस्पर्धा गर्दैछ । एएफसी एसियन कप छनोटको तेस्रो चरणको तयारीमा रहेको नेपालले थाइल्याण्डसँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।यो खेल नेपाली समय अनुसार अपरान्ह पौने ६ बजे सुरुहुने छ ।
नेपालभन्दा फिफा वरियतामा माथि रहेको थाइल्याण्डसँगको खेल प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ । यसअघि नेपाल र थाइल्याण्ड भिड्दा दुवै पटक थाइल्याण्ड नै विजयी रहेको थियो ।
यस्तै आगामी आइतबार नेपाली टिमले त्यहीको चोनबरी एफसीसँग पनि मैत्रीपूर्ण फुटबल खेल्ने छ । चोनबरी थाल्याण्डको शीर्ष डिभिजन क्लब हो । जुन ८ तारिखदेखि नेपाली टिमले कुवेतमा एसियन कप छनोटको तेस्रो चरणको प्रतिस्पर्धा गर्ने छ ।
छनोट चरणमा नेपालले कुवेत, जोर्डन र इन्डोनेसियासँग खेल्ने छ । पहिलो खेलमा जुन ८ तारिखमा नेपालले जोर्डनसँग प्रतिस्पर्धा गर्दा दोस्रो खेलमा ११ तारिखमा कुवेतसँग खेल्ने छ । यस्तै १४ जुनमा इन्डोनेसियासँग खेल्ने तालिका रहेको छ ।
News Desk 0 response बिहिबार, चैत्र १०, २०७८

सम्बन्धित शीर्षकहरु
-
श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि २०८३..
आइतवार, कार्तिक २३, २०८३ -
फ्रान्समा विद्यार्थी र शिक्षकद्वारा मङ्गलबार पुनः हडतालको..
आइतवार, कार्तिक २३, २०८३ -
लक्ष्मी पूजाको रातलाई किन भनिन्छ ‘सुखरात्रि’ ?..
आइतवार, कार्तिक २३, २०८३ -
रुस–युक्रेन युद्ध अन्त्य गर्न सम्झौता हुन सक्ने..
शनिबार, कार्तिक २२, २०८३ -
डा. गोविन्द केसीले अनशन तोडे, यस्ता छन्..
शनिबार, कार्तिक २२, २०८३
-
श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि २०८३..
आइतवार, कार्तिक २३, २०८३ -
लक्ष्मी पूजाको रातलाई किन भनिन्छ ‘सुखरात्रि’ ?..
आइतवार, कार्तिक २३, २०८३ -
डा. गोविन्द केसीले अनशन तोडे, यस्ता छन्..
शनिबार, कार्तिक २२, २०८३ -
कात्तिक कृष्ण त्रयोदशी : आज काग तिहार..
शनिबार, कार्तिक २२, २०८३ -
प्रेस स्वतन्त्रताप्रति सरकार पूर्ण प्रतिबद्ध छ :..
शुक्रबार, कार्तिक २१, २०८३
-
शैक्षिक भ्रमणको प्रमुख गन्तब्य तनहुँको झाँगाझोली
शुक्रबार, कार्तिक २१, २०८३ -
नेपाल प्रहरीमा राजनीतिक दलमा भन्दा चर्को गुटबन्दी
बुधबार, कार्तिक १९, २०८३ -
उद्योग वाणिज्य महासंघका अध्यक्षको छायामा पोखरा क्षेत्रको..
शुक्रबार, कार्तिक १४, २०८३ -
न्यायालयको गरिमा जोगाउन होटल भेटको सत्यतथ्य सार्वजनिक..
शनिबार, कार्तिक १५, २०८३ -
पुषमा घर जाने प्रहरीका उच्च हाकिमको संख्या..
मङ्लबार, कार्तिक १८, २०८३


