

-
इंग्लिस क्लब म्यानचेस्टर युनाईटेड च्याम्पियन्स लिग फुटबलबाट बाहिरिएको छ । गएराति भएको दोस्रो लेगमा एट्लेटिको मड्रिडसँग १–० ले पराजित भएसँगै म्यानचेस्टर युनाईटेड बाहिरिएको हो ।
स्पेनमा भएको पहिलो लेगमा युनाईटेड र एट्लेटिको मड्रिडले १–१ गोलको बराबरी खेलेका थिए । तर, घरेलु लेगमा युनाईटेड पराजित भयो । युनाइटेडलाई हराएसँगै एट्लेटिको मड्रिड क्वाटरफाइनलमा प्रवेश गरेको छ । ओल्ड ट्राफोर्डमा एट्लेटिकोलाई जिताउन खेलको ४१ औँ मिनेटमा रेनान लोडीले निर्णायक गोल गरे ।
यस्तै, गएराति नै भएको अर्को खेलमा पोर्चुगिज क्लब बेन्फिका पनि अन्तिम आठमा प्रवेश गरेको छ । अन्तिम १६ को दोस्रो लेगमा आयाक्सलाई १–० ले हराउँदै बेन्फिकाले समग्रमा ३–२ को जित निकाल्दै अन्तिम आठमा प्रवेश गरेको हो ।
News Desk 0 response बुधबार, चैत्र २, २०७८

सम्बन्धित शीर्षकहरु
-
एनपीएल : पोखराको पहिलो जीत, कर्णाली ६३..
सोमवार, कार्तिक २४, २०८३ -
रुसलाई एक्ल्याउने अमेरिकी नीतिमा उलटफेर
सोमवार, कार्तिक २४, २०८३ -
तिहारको बेला मलेखु–मुग्लिङ सडक खण्ड ठप्प
सोमवार, कार्तिक २४, २०८३ -
श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि २०८३..
आइतवार, कार्तिक २३, २०८३ -
फ्रान्समा विद्यार्थी र शिक्षकद्वारा मङ्गलबार पुनः हडतालको..
आइतवार, कार्तिक २३, २०८३
-
तिहारको बेला मलेखु–मुग्लिङ सडक खण्ड ठप्प
सोमवार, कार्तिक २४, २०८३ -
श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि २०८३..
आइतवार, कार्तिक २३, २०८३ -
लक्ष्मी पूजाको रातलाई किन भनिन्छ ‘सुखरात्रि’ ?..
आइतवार, कार्तिक २३, २०८३ -
डा. गोविन्द केसीले अनशन तोडे, यस्ता छन्..
शनिबार, कार्तिक २२, २०८३ -
कात्तिक कृष्ण त्रयोदशी : आज काग तिहार..
शनिबार, कार्तिक २२, २०८३
-
शैक्षिक भ्रमणको प्रमुख गन्तब्य तनहुँको झाँगाझोली
शुक्रबार, कार्तिक २१, २०८३ -
नेपाल प्रहरीमा राजनीतिक दलमा भन्दा चर्को गुटबन्दी
बुधबार, कार्तिक १९, २०८३ -
न्यायालयको गरिमा जोगाउन होटल भेटको सत्यतथ्य सार्वजनिक..
शनिबार, कार्तिक १५, २०८३ -
पुषमा घर जाने प्रहरीका उच्च हाकिमको संख्या..
मङ्लबार, कार्तिक १८, २०८३ -
नेपाल प्रहरीमा जिम्मेवारी हेरफेर
बुधबार, कार्तिक १९, २०८३


