

-
काठमाडौं । आफ्नै चालकले मानव तस्करीको आरोप लगाएपछि अस्ट्रेलियका लागि नेपाली राजदूत लक्की शेर्पाले राजीनामा बुझाएकी छिन् । शेर्पाले विज्ञप्ति निकाल्दै आफ्नो पदबाट राजीनामा दिएकी हुन्। विज्ञप्तिमा उनले आफ्नाबारे ‘न्यायिक फैसला’ हुने अपेक्षासहित राजीनामा दिएर बाटो खोलिदिएको उल्लेख गरेकी छिन्। आफूमाथि लागेका आरोपको खण्डन गरेकी छिन् ।
News Desk 0 response शुक्रबार, माघ १८, २०७५
‘हामीमाथि संगिन र आधारहीन आरोप लगाउनु भन्दा अगाडि एकचोटी घोत्लिएर सोच्नु जरुरी छ, मेरो जीवनको करियरको सुरुवात नै मानव तस्करीविरुद्धको अभियानबाट सुरु भएको हो,’ उनको विज्ञप्तिमा भनिएको छ, ‘गाउँको दुरदराज, झुपडीदेखि अन्तराष्ट्रिय मञ्च हुँदै नीतिनिर्माण तहसम्म भूमिका रहेको छ। कैंयौँ पीडितहरुलाई नयाँ जीवन जिउने आधार दिएको छु। दुखेको घाउमा मल्हमपट्टी लगाउने काम गरेकी छु।’ विज्ञप्तिको केही बुँदामा उनी भावुकसमेत बनेकी छिन्।

सम्बन्धित शीर्षकहरु
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
२० वर्षपछि इराकबाट अमेरिकी सेना फिर्ता हुँदै
बुधबार, अशोज १४, २०८३ -
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कालीगण्डकी करिडोर खुलाउन कम्तीमा एक साता लाग्ने
सोमवार, अशोज १२, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
२० वर्षपछि इराकबाट अमेरिकी सेना फिर्ता हुँदै
बुधबार, अशोज १४, २०८३ -
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कालीगण्डकी करिडोर खुलाउन कम्तीमा एक साता लाग्ने
सोमवार, अशोज १२, २०८३
-
अर्थ मन्त्रालयको नियुक्तिमा सल्लाहकारदेखि पत्रकारसम्म हावी
बुधबार, अशोज ७, २०८३ -
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
छोटो र सस्तो तातोपानी नाकाप्रति सरकार र..
मङ्लबार, अशोज ६, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३



