

नेपालको बिजुली बेच्न नपाउँदा दैनिक डेढ करोड घाटा
उत्पादन बढ्न थालेपछि प्राधिकरणले पहिलो चरणमा ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोसी र ४५ मेगावाटको भोटेकोसी आयोजनाको विद्युत भारतमा बेच्नेगरी ६ महिनाअघि प्रस्ताव पनि गरेको थियो । तर भदौदेखि बिजुली बेच्ने अवस्था भएपनि उर्जा मन्त्रालय र प्राधिकरणले निर्णायक पहल नगर्दा भारत निकासी हुन सकेन । बरु भारतले कार्यविधिमै चीन लगायतका मुलुकको लगानीमा बनेका आयोजनाको बिद्युत खरिद नगर्ने भन्यो । सरकारले समयमै आन्तरिक बजारमा खपत बढाउने योजना बनाउनुपर्थ्यो, त्यो पनि छैन् ।
-
आइतबार मात्रै नेपाल विद्युत प्राधिकरणले नेपालमै उत्पादित विजुली खेर जाँदा एक करोड ८० लाख रुपैँया घाटा व्यहोर्नुपर्यो । भदौं यता औसतमा दैनिक १५ सय मेगावाट आवर बिजुली खेर गैरहेको छ । अर्थात ४५ दिनमा मात्रै प्राधिकरणले ६७ करोड रुपैंया बराबरको बिजुली बेच्न नपाएर खेर फाल्नु परेको छ । नदीमा सफा पानी बग्ने भएकाले असोज–कात्तिक महिना विद्युत उत्पादन धेरै हुने समय हो । तर, यहीबेला चाडपर्वका कारण उद्योगधन्दा कम चल्छन्। घरायसी खपत पनि घट्दा बिजुलीको माग कम हुन्छ । माग कम र उत्पादन बढी हुँदा नोक्सानी झनै बढेर जाने देखिन्छ ।
२०८५ सालसम्ममा छिमेकी मुलुकमा ५ हजार मेगावाट बिजुली बिक्री गर्ने लक्ष्य उर्जा स्वेतपत्रमा छ । उत्पादन बढ्न थालेपछि प्राधिकरणले पहिलो चरणमा ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोसी र ४५ मेगावाटको भोटेकोसी आयोजनाको विद्युत भारतमा बेच्नेगरी ६ महिनाअघि प्रस्ताव पनि गरेको थियो । तर भदौदेखि बिजुली बेच्ने अवस्था भएपनि उर्जा मन्त्रालय र प्राधिकरणले निर्णायक पहल नगर्दा भारत निकासी हुन सकेन । बरु भारतले कार्यविधिमै चीन लगायतका मुलुकको लगानीमा बनेका आयोजनाको बिद्युत खरिद नगर्ने भन्यो । सरकारले समयमै आन्तरिक बजारमा खपत बढाउने योजना बनाउनुपर्थ्यो, त्यो पनि छैन् ।
छिमेकी भारत र चीनले कोइला अभावमा उर्जा संकटको भोगिरहेका छन् । नेपालमा ग्राहकले औसतमा प्रतियुनिट १० रुपैँयामा बिजुली बाल्न पाउँदा भारतमा प्रतियुनिट २० रुपैँया भारुसम्म पर्छ । यो स्थितिमा बजारको समस्या देखिन्न । तर नेतृत्वले ध्यान नपुर्याउँदा बढेको मूल्यमा बिजुली बेचेर पैसा कमाउने अवसर गुमिरहेको छ ।
News Desk 0 response बुधबार, अशोज २०, २०७८

सम्बन्धित शीर्षकहरु
१० महिनामा भित्रियो १९ खर्ब १६ अर्ब रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति ३७ खर्ब नाघ्यो
मङ्लबार, जेष्ठ २६, २०८३-
मानव अधिकार आयोगसँग ओलीले मागे ‘जेनजी’ आन्दोलनको..
शनिबार, असार १३, २०८३ -
अमेरिका–इरान तनावले मध्यपूर्व युद्धविराममा चुनौती
शनिबार, असार १३, २०८३ -
देशभरका २६ लाख किसानको सूचीकरण
बिहिबार, असार ११, २०८३ -
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा तत्कालीन मन्त्रीहरूलाई बकपत्रमा..
बिहिबार, असार ११, २०८३ -
पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध
बुधबार, असार १०, २०८३
-
मानव अधिकार आयोगसँग ओलीले मागे ‘जेनजी’ आन्दोलनको..
शनिबार, असार १३, २०८३ -
अमेरिका–इरान तनावले मध्यपूर्व युद्धविराममा चुनौती
शनिबार, असार १३, २०८३ -
देशभरका २६ लाख किसानको सूचीकरण
बिहिबार, असार ११, २०८३ -
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा तत्कालीन मन्त्रीहरूलाई बकपत्रमा..
बिहिबार, असार ११, २०८३ -
पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध
बुधबार, असार १०, २०८३
-
सफाईकर्मीको योगदानको कदर गर्दै ३० ‘अदृश्य नायक’..
शनिबार, असार ६, २०८३ -
गण्डकी प्रदेशकै आकर्षक पर्यटकीय गन्तव्य बन्दै तनहुँको..
बिहिबार, असार ४, २०८३ -
सक्रिय राजनीतिबाट अलग भएको पूर्वसभामुख महराको घोषणा
बिहिबार, असार ४, २०८३ -
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा तत्कालीन मन्त्रीहरूलाई बकपत्रमा..
बिहिबार, असार ११, २०८३ -
काठमाडौं उपत्यकासहित ११ जिल्लामा फैलियो बर्डफ्लु
मङ्लबार, असार ९, २०८३



