

-
काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेड तथा बैंकका भिसा कार्ड सञ्जालसँग आवद्ध रहेका १४ वटा बैंकहरु र भिसाको संयुक्त सहकार्यको रुपमा भिसा कार्ड लोयल्टी प्रोग्राम २०१९ सनडे फनडे र वाह् ओईनस्डे गरी दुुई भिन्न प्रकारको योजना सार्वजनिक गरेका छन् ।
सनडे(फनडे अन्तर्गत यी बैंकका भिसा डोमेस्टिक कार्ड वाहकहरुले हरेक आईतबार देशभरका पोसहरुमा सामान तथा सुविधा खरिद गर्दा भिसा डेविट, प्रिपेड वा क्रेडिट कार्डमार्फत भुक्तानी गरेर आफ्नो खातामा १५ प्रतिशत वा अधिकतम् ५०० रुपैयाँसम्म नगद फिर्ता हुने योजना ल्याएका छन् ।
वाउ वेनस्डे योजनाअन्तर्गत यी बैंकका भिसा डोमेस्टिक कार्ड वाहकहरुले भाटभटेनी सुुपरमार्केटका देशभरीका कुुनै पनि शाखाबाट हरेक बुुधबार सामान खरीद गरेवापत अधिकतम रु ७५० सम्म गिफ्ट भौचर प्राप्त गर्न सकिनेछ ।
यो योजनाबाट सेन्चुरी बंैक, गरिमा विकास बैंक, ग्लोबल आइएमई बैंक, कैलाश विकास बैंक, कुमारी बैंक, महालक्ष्मी विकास बैंक, मेगा बैंक नेपाल , मुक्तिनाथ विकास बैंक, नेपाल बैंक, एनसिसि बैंक, नेपाल इन्भेष्टमेण्ट बैंक, राष्ट्रिय वाणिज्य बैंक, सानिमा बैंक, सहयोगी विकास बैंक र युुनाईटेड फाईनान्सका भिसा डोमेस्टिक कार्ड प्रयोगकर्ताहरु लाभान्वित हुने छन् ।
News Desk 0 response मङ्लबार, पुस १७, २०७५

सम्बन्धित शीर्षकहरु
-
अस्ट्रेलिया र जापानबीच ७ अर्ब डलरको युद्धपोत..
शनिबार, बैशाख ५, २०८३ -
इरानले फेरि ‘हर्मुज’ बन्द गर्यो, अमेरिकी नाकाबन्दी..
शनिबार, बैशाख ५, २०८३ -
स्ट्रेट अफ हर्मुज खुला भएको घोषणा
शुक्रबार, बैशाख ४, २०८३ -
स्वास्थ्य संस्थामा पनि हप्तामा दुई दिन बिदा
शुक्रबार, बैशाख ४, २०८३ -
ट्रायल पास गरेको २४ घण्टाभित्र लाइसेन्स छाप्ने..
शुक्रबार, बैशाख ४, २०८३
-
अस्ट्रेलिया र जापानबीच ७ अर्ब डलरको युद्धपोत..
शनिबार, बैशाख ५, २०८३ -
इरानले फेरि ‘हर्मुज’ बन्द गर्यो, अमेरिकी नाकाबन्दी..
शनिबार, बैशाख ५, २०८३ -
स्ट्रेट अफ हर्मुज खुला भएको घोषणा
शुक्रबार, बैशाख ४, २०८३ -
स्वास्थ्य संस्थामा पनि हप्तामा दुई दिन बिदा
शुक्रबार, बैशाख ४, २०८३ -
ट्रायल पास गरेको २४ घण्टाभित्र लाइसेन्स छाप्ने..
शुक्रबार, बैशाख ४, २०८३
-
सिंहदरवार भित्र ‘जमेर बसेका’हरुलाई सरुवा गर्ने सरकारको..
सोमवार, चैत्र ३०, २०८२ -
सङ्घीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य..
बिहिबार, चैत्र २६, २०८२ -
नयाबर्षदेखि काठमाडौंमा राती पनि सार्वजनिक बस चल्ने
सोमवार, चैत्र ३०, २०८२ -
चिकित्सक तथा स्वास्थ्यकर्मीहरूले पनि मागे हप्तामा दुई..
आइतवार, चैत्र २९, २०८२ -
सबैभन्दा कम उमेरमा उपसभामुख भइन् रुबी
शुक्रबार, चैत्र २७, २०८२



