-
२०७२ सालको महभुकम्पले ध्वस्त भएको श्री थाङपालधाप मा वि को सुविधासम्पन्न १८ कोठाको तीनवटा भवन उद्घाटन भएको छ । माननीय साँसद तथा पूर्व कानुनमन्त्री शेरहवहादुर तामाङले उद्घाटन गर्नुभएको यो भवन एडिबिको सहयोगमा निर्माण भएको हो । पुननिर्माण प्राधिकरण केन्द्रिय आयोजना कार्यन्वयन ईकाईको निर्देशन तथा जिल्ला आयोजना कार्यान्वयन ईकाईको संयोजनमा वनेको यो बिद्यालय भवन वनेपछि यहाँका शिक्षक बिद्यार्थी र अभिभावक खुबै खुशी भएका छन् । यस विद्यालयमा फर्निचर लगायतको अन्य सुबिधासमेत ब्यवस्था भएको छ । उद्घाटन कार्यक्रममा अतिथि तामाङले समयमा नै निर्माण सम्पन्न भएकोमा निर्माणमा संलग्न सबैलाई हार्दिक धन्यवाद दिएका छन् ।
News Desk 0 response मङ्लबार, पुस १०, २०७५

सम्बन्धित शीर्षकहरु
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
२० वर्षपछि इराकबाट अमेरिकी सेना फिर्ता हुँदै
बुधबार, अशोज १४, २०८३ -
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कालीगण्डकी करिडोर खुलाउन कम्तीमा एक साता लाग्ने
सोमवार, अशोज १२, २०८३

अर्थ मन्त्रालयको नियुक्तिमा सल्लाहकारदेखि पत्रकारसम्म हावी
बुधबार, अशोज ७, २०८३ -
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
छोटो र सस्तो तातोपानी नाकाप्रति सरकार र..
मङ्लबार, अशोज ६, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३