• काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य प्रतितोला १०० ले घटेको छ । आज प्रतितोला ९२ हजार ३०० मा कारोवार हुने गरी तोकिएको छ नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार भने प्रतितोला ९२ हजार ४०० मा कारोवार भएको थियो ।

    यस्तै चाँदीको मूल्य भने स्थिर छ । चाँदी बुधबार र आजसमेत प्रतितोला १ हजार २०० मा कारोवार भएको छ ।