

-
मेलम्ची ।
आफ्नो सम्पत्ति बिवरण सार्वजनिक गर्दै प्रत्येक न्यायाधीशको पनि सम्पत्ति सार्वजनिक गर्ने प्रकृयाको थालनी गर्ने उद्घोष गरेका कानून न्याय तथा संसदीय मामिला मन्त्री शेरवहादुर तामाङ्गलाई ३५ किलोको माला लगाएर स्वागत गरिएको छ ।
काठमाडौंमा पत्रकार सम्मेलन गरेर न्याय क्षेत्रको बिकृति निमिट्यान्न पार्ने घोषणापछि गृह जिल्ला पुगेका मन्त्री तामाङ्गलाई स्थानीय युवाहरुले यसरी सम्मान गरेका हुन् ।
अधिबक्तासमेत रहेका कानून मन्त्री तामाङ्गले सवैभन्दा पहिले सम्पत्ति बिवरण सार्वजनिक गरेर सुशासन आफैवाट सुरु गर्ने उद्घोष गरेका थिए । आफ्नो कार्ययोजना सार्वजिक गरेका मन्त्री तामाङ्गले दश दिन भित्र प्रत्येक मन्त्रालयलाई आवश्यक पर्ने कानून पठाउन निर्देशनसमेत गरेका छन् ।
गृह जिल्लाको मेलम्ची पुगेका मन्त्रीले न्यायलयको बिकृति हटाउनु र वर्तमान संबिधानको कार्यान्वयन गर्नु नै पहिलो काम भएको वताए ।
News Desk 0 response मङ्लबार, चैत्र ६, २०७४

सम्बन्धित शीर्षकहरु
-
१४ हजार कर्मचारीहरुलाई ‘अनिवार्य अवकाश’मा पठाउने गृहकार्य
मङ्लबार, असार २, २०८३ -
ई–पासपोर्ट प्रकरणमा देउवाका छोरा जयविर पनि तानिदै
मङ्लबार, असार २, २०८३ -
विश्वकप फुटबलमा २४ वर्षपछि फ्रान्स र सेनेगलको..
मङ्लबार, असार २, २०८३ -
गर्मी बढ्दै जाँदा पश्चिम तराईको जनजीवन प्रभावित
मङ्लबार, असार २, २०८३ -
विश्वकप २०२६ : विश्व विजेता स्पेन र..
सोमवार, असार १, २०८३
-
१४ हजार कर्मचारीहरुलाई ‘अनिवार्य अवकाश’मा पठाउने गृहकार्य
मङ्लबार, असार २, २०८३ -
ई–पासपोर्ट प्रकरणमा देउवाका छोरा जयविर पनि तानिदै
मङ्लबार, असार २, २०८३ -
गर्मी बढ्दै जाँदा पश्चिम तराईको जनजीवन प्रभावित
मङ्लबार, असार २, २०८३ -
विश्वकप २०२६ : विश्व विजेता स्पेन र..
सोमवार, असार १, २०८३ -
होल्डिङ सेन्टरमा रहेका सुकुम्वासीका लागि खाना व्यवस्थापनमा..
सोमवार, असार १, २०८३
-
सचिव पुष्करमाथि सम्पत्ति शुद्धीकरणको छानबिन
मङ्लबार, जेष्ठ २६, २०८३ -
उपसचिव र प्रमुख प्रशासकीय अधिकृतसहित ८८ कर्मचारीको..
शुक्रबार, जेष्ठ २९, २०८३ -
प्रधानमन्त्रीको अभिव्यक्तिले सुस्तामा भारतीय सुरक्षाकर्मी पसेको होइन..
शुक्रबार, जेष्ठ २९, २०८३ -
आइतबारको बिदा खारेज गर्न लागिएको होइन :..
आइतवार, जेष्ठ २४, २०८३ -
यस्तो बन्यो बालेन नेतृत्वको १७ सदस्यीय मन्त्रिपरिषद्
मङ्लबार, जेष्ठ २६, २०८३



