• काठमाडौं । उद्योग बाणिज्य संघको ५४औं अधिबेशन बाट सिनधुपाल्चोकका नरेशलाल श्रेष्ठ केन्द्रीय सदस्य बिजयी भएका छन् । सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका सल्लाहकार उपसभापति श्रेष्ठले बस्तुगत तर्फबाट उम्मेदवारी दर्ता गराएका थिए । । श्रेष्ठ ७२ मतसहित नेपाल उद्योग बाणिज्य महासंघको केन्द्रीय सदस्य बिजयी भएका हुन् । उनी चन्द्र ढकाललको प्यानलमा चुनाव लडेका थिए ।