

-
काठमाडौं : यसपालिको तिहारमा काठमाडौं उपत्यकामा झन्डै ५२ लाख वटा फूलका माला खपत हुने फ्लोरिकल्चर एसोसिएशन नेपालले अनुमान गरेको छ ।
फ्लोरिकल्चर एसोसिएशनले आज पत्रकार सम्मेलन आयोजना गरेर तिहारमा सयपत्री फूलका ४५ लाख र मखमलीका ६ लाख, गोदावरीका २० हजार र थरीथरी फूलका ६० हजार माला खपत हुने जनाएको हो ।
एसोसिएशनका अध्यक्ष राजेशभक्त श्रेष्ठका अनुसार ५२ लाखमध्ये ४० लाख अर्थात् झन्डै ७७ प्रतिशत माला स्वदेशी उत्पादनबाटै तयार हुने अपेक्षा छ । ५२ लाख फूलका मालाका लागि झन्डै ४८ करोड रुपैयाँको कारोबार हुने उनले जानकारी दिए ।
एसोसिएशनले यही कात्तिक १२ गतेदेखि १६ गतेसम्म ललितपुरको जावलाखेलमा १९औँ गोदावरी फूल प्रतियोगितात्मक प्रदर्शनी गर्ने भएको छ ।
मेलामा सेल्फीसहित ७८ वटा व्यावसायिक फूलका कक्ष रहने छन् । मेलामा ४५० प्रजातिका फूल तथा बिरुवा राखिने आयोजक संस्थाले जनाएको छ । झन्डै ३९ हजार जनाले मेला अवलोकन गर्ने अनुमान छ ।
News Desk 0 response मङ्लबार, कार्तिक ११, २०८३

सम्बन्धित शीर्षकहरु
-
साउनयता ४ सचिवसहित ४६४ निजामती कर्मचारीले दिए..
मङ्लबार, कार्तिक ११, २०८३ -
सिरहाको गोलबजारका तत्कालीन मेयरसहित ७ जनाविरुद्ध भ्रष्टाचार..
मङ्लबार, कार्तिक ११, २०८३ -
एनपीएल : विराटनगरलाई ८ रनले हराउँदै चितवनको..
मङ्लबार, कार्तिक ११, २०८३ -
साउदीमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह
मङ्लबार, कार्तिक ११, २०८३ -
तिहारमा काठमाडौंमा ५२ लाख फूलका माला खपत..
मङ्लबार, कार्तिक ११, २०८३
-
साउनयता ४ सचिवसहित ४६४ निजामती कर्मचारीले दिए..
मङ्लबार, कार्तिक ११, २०८३ -
सिरहाको गोलबजारका तत्कालीन मेयरसहित ७ जनाविरुद्ध भ्रष्टाचार..
मङ्लबार, कार्तिक ११, २०८३ -
साउदीमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह
मङ्लबार, कार्तिक ११, २०८३ -
तिहारमा काठमाडौंमा ५२ लाख फूलका माला खपत..
मङ्लबार, कार्तिक ११, २०८३ -
टोरन्टोमा नोभेम्बर १ मा प्रोफेसनल अचिभमेन्ट अवार्ड..
मङ्लबार, कार्तिक ११, २०८३
-
टोरन्टोमा नोभेम्बर १ मा प्रोफेसनल अचिभमेन्ट अवार्ड..
मङ्लबार, कार्तिक ११, २०८३ -
एनपीएल : विराटनगरलाई ८ रनले हराउँदै चितवनको..
मङ्लबार, कार्तिक ११, २०८३ -
प्रधानमन्त्रीद्वारा एनपीएल तेस्रो सिजनको खेल उद्घाटन
सोमवार, कार्तिक १०, २०८३ -
मध्यपूर्वमा तनाव थप चर्कियो
सोमवार, कार्तिक १०, २०८३ -
एनपीएल : साबिक विजेता लुम्बिनीले सुदूरपश्चिम रोयल्सलाई..
सोमवार, कार्तिक १०, २०८३


